लकडाउनले जुरायो कला निखार्ने अवसर

लकडाउनले जुरायो कला निखार्ने अवसर
गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उनले चित्र कोर्न थाले । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिएका उनलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उमले चित्र कोरिरहन्थे । ad समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उनलाई चित्र कोर्ने समय मिल्दैन । जिल्ला समन्वय समिति तनहुँको सदस्य एवं प्रवक्त...

मनाली फर्किनुअघि कंगनाले लेखिन्–‘मलाई कमजोर संझिएर भुल गर्दैछन्’

मनाली फर्किनुअघि कंगनाले लेखिन्–‘मलाई कमजोर संझिएर भुल गर्दैछन्’
५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् । बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् । मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई कमजोर संझिएर मानिसहरु निकै ठूलो भुल गर्दैछन् । बीएमसीले आइतबार कंगन...

कति बर्षकी भईन नायिका निता ?

कति बर्षकी भईन नायिका निता  ?
नेपाली फिल्मकी मितिनी हिरोइन हुन् नीता ढुंगाना । उनको जन्मदिन हो आज । हेटौडामा जन्मिएकी नीताले अरु बेलामा जन्मदिनमा कार्यक्रम गर्थिन् । नीताको जन्मदिन भव्य हुने गरेको थियो । यसपटक, नीताको जन्मदिन पहिले जस्तो हुने छैन । किनभने, कोभिडले समुहगत रुपमा कार्यक्रम गर्न पाइदैन । नीता ढुंगाना नेपाली फिल्मकी मितिनी हुन् । उनले बाल कलाकार भएर यो फिल्म खेलेकी हुन् । अहिले ठूलो भइन् । फिल्म खेलिरहेकी छिन् न...

अब कसले गर्ला ‘हुतुतु’ को निर्देशन ?

अब कसले गर्ला ‘हुतुतु’ को निर्देशन ?
निर्माण नहुँदैदेखि चर्चाको केन्द्रमा रहेको फिल्म ‘हुतुतु’ को कोरोनाको महामारीपछि छायांकन सुरु हुँदैछ । ‘प्रेमगीत’ को सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्ले पहिलो पटक पूर्ण कमेडी विषयवस्तुमा निर्माण गर्न लागेका कारण यो फिल्मप्रति सबैको चासो छ । त्यसमाथि फिल्मका लागि अनुबन्ध भएका पुरुष कलाकारको लामले ‘हुतुतु’ लाई निर्माण अगावै प्रतिक्षीत बनाएको छ । हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुर...

प्रेमका प्रश्नले दिक्क करिश्मा

प्रेमका प्रश्नले दिक्क करिश्मा
काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर सदावहार नायिकाको रूपमा चिनिनु हुन्छ । उमेरले ४८ वर्ष पुगे पनि आफ्नो स्वास्थ्य फिट राख्नु उहाँको विशेषता हो । करिश्मालाई अहिले प्रायः दर्शक तथा मिडियाबाट आउने प्रश्न सुन्दरताको हो, अझै पनि यति सुन्दर कसरी ? यो प्रश्न मिडियाका सबैजसो अन्तर्वार्तामा दोहोरिएकै हुन्छन् । यस्तै फ्यानहरूले सधैं सुन्दर भइरहन के गर्नुपर्छ जस्ता प्रश्न गरिरहेका हुन्छन् । ...

आज २०७७ भदौ २९ गते सोमबारको राशिफल

आज २०७७ भदौ २९ गते सोमबारको राशिफल
आज २०७७ भदौ २९ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्...

आलोचकलाई आँचलको ‘लभ यू’

आलोचकलाई आँचलको ‘लभ यू’
नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् । हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले ह...

चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक

चलचित्र मदहोशको ” ए गगन रुक जा पवन “बोलको गीतको भिडियो सार्वजनिक
काठमान्डाँै । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको " ए गगन रुक जा पवन " बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ । मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ । बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको छ । विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाह...

जन्मदिनको अवसरमा विपन्न वालवालिकालाई शौक्षिक सहयोग

जन्मदिनको अवसरमा विपन्न वालवालिकालाई शौक्षिक सहयोग
कानेपोखरी । कानेपोखरीका युवा नेता देवेन्द्र लुईटेलका छोरा रचित लुईटेलको जन्मदिनको उपलक्षमा कानेपोखरि गाउपालीका वडा नं ३ का माझी टोलका बिपन्न माझी, यादव तथा बिस्वकर्मा समुदायका ८ जना बाल बालीकालाई बिझालयजान प्रोत्साहान मिलोस भन्ने अभिप्रायले सहयोग हस्तान्तरण गरिएको छ । गरिव एवम विपन्न परिवारको अविभावकलाई थोरै भएपनि आर्थिक भार कमहोस भन्ने उदेश्यले आज आफ्नो जन्मदिन पारेर स्कुल ब्याग, काप...

फेसनः धेरै नै दुब्ली हुनुहुन्छ ? यस्तो ड्रेस लगाउनुस्

फेसनः धेरै नै दुब्ली हुनुहुन्छ ? यस्तो ड्रेस लगाउनुस्
धेरै तौल भएका महिलालाई मात्र होइन एकदमै कम तौल भएका युवतीहरुलाई पनि कपडा लगाउँने विषयमा चिन्ता हुन्छ । प्रायजसो धेरै दुब्ली युवतीहरुको शरीरमा कपडा नमिल्दा असुहाउँदो देखिन्छ । स्टाइलिस लुकमा देखिने चाहाना हुँदा हुँदै पनि शरीरमा कपडा नमिल्दा रहर अधुरै रहेको कतिपय युवतीहरुको गुनासो सुन्ने गरिन्छ । यदि यसमध्ये तपाईं पनि पर्नुहुन्छ र तौलको कारण आउटफिट छान्न गाह्रो परिरहेको छ भने भारतीय टेलि...