गायक सुन्दर परियारको आवाजमा ” मेरो माया गयौ लत्याए ” सार्वजनिक ।
काठमाण्डौँ ।
गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत " मेरो माया गयौ लत्याएर " गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । मायामा घात हुर्दाको वियोगको पिडालाई भुल्न नसकेको कुरा गीतमा गायिकाले गरेकी...














