धरानमा वरिष्ठ गायक दिप श्रेष्ठ सम्मानित, पिडितकालागि आर्थिक सहयोग हस्तान्तरण (भिडियो)

धरानमा वरिष्ठ गायक दिप श्रेष्ठ सम्मानित, पिडितकालागि आर्थिक सहयोग हस्तान्तरण (भिडियो)
ईटहरी/ धरानमा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ सम्मानित भएका छन् । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित संग-संगै उनको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ । युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्या...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिए । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना गरेको श्रष्टा सम्मान तथा पुरस्कार सर्मपण समारोहमो साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकाडेमी बनाउने तयारी शुरु गरेको मुख्यमन...

किन निरिह कलाकार संघ ?

किन निरिह कलाकार संघ ?
चलचित्र कलाकार संघ, सम्पूर्ण कलाकारहरुको अभिभावक संस्था हो । तर, कलाकार संघलाई कलाकारहरुले आफ्नो बायोडाटा बनाउने थलो बाहेक फराकिलो नजरले हेर्न सकेका छैनन् । यसको प्रमुख कारण भनेकै, कलाकार संघले कलाकारहरुका लागि प्रत्यक्ष रुपमा प्रभावकारी काम गर्न नसक्नु नै हो । पिकनिक आयोजना गर्नु, बर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्नु बाहेक कलाकार संघको काम खासै देखिदैन । ३ बर्षमा हुने निर्वाचनको समयमा तात्ने कल...

फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी

फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी
नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लिल प्रतिक्रिया आएकोमा संवेदनशिल भएको जनाएका छन् । यस्तो किसिमको प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने उनीहरुको चेतावनी छ । विज्ञप्तीमा भनिएको छ–‘सबैलाई अभिव्यक्ति स्वतन्त्...

आजको राशिफल, असार ३० गते मङ्गलबार

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ३० गते मङ्गलबार, १४ जुलाई २०२० । श्रावण कृष्णपक्षको नवमी तिथि १८ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी १३ः३८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ । सोचेअनुरूप काम नबन्नाले तनाव बढ्नेछ । घरायसी खर्च ...

दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रधानमन्त्री ओली

दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा सोमबार (२९ असार) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उहाँले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताउनुभयोे । उहाँले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका म...

गायिका रोशनी पन्तको आवाजमा ”आए विन्ति गरन ”भिडियो सहित ।

गायिका रोशनी पन्तको आवाजमा ”आए विन्ति गरन ”भिडियो सहित ।
काठमान्डाँै । मौलिक परम्परामा आधारित भजनको आफनै किसिमको आकर्षण रहेको छ ।गायिका रोशनी पन्तको आवाजमा रहेको ”आए विन्ति गरन ”को भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका रोशनी पन्तले बताइन । बसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । ...

दुर्गेश थापा र शुस्मा कार्कीको अभिनयमा तीज गीत “यसपालिको तीज” सार्बजनिक (भिडियो सहित)

दुर्गेश थापा र शुस्मा कार्कीको अभिनयमा तीज गीत “यसपालिको तीज” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा असार २९ - नेपालि नारीहरुको महान चाड हरितालिका तीज गीतलाई लक्षित गर्दै गोर्खा चौतारी म्युजिक प्रालिले भर्खरै मात्र निशान भट्टराई र सन्ता भट्टराई खत्रीको संयुक्त प्रस्तुति "यसपालिको तीज" बोलको गीत सार्बजनिक गरेको छ । गीतमा निशान भट्टराई र सन्ता भट्टराई खत्रीको सुमधुर स्वर रहेको छ । पोहोर सालको तुलनामा यस बर्षका तीज गीतहरु आफ्नै कला संस्कृति र मौलिकता बाट केहि टाढा पुगेको हो कि भन्ने भान भ...

हलिउड अभिनेत्री केली प्रेस्टनको निधन

हलिउड अभिनेत्री केली प्रेस्टनको निधन
हलिउड अभिनेत्री केली प्रेस्टनको ५७ वर्षकाे उमेरमा आइतबार बिहान निधन भएको छ । उनको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएका हुन् । उनी दुई वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी थिइन् । उनले ट्वीन, फ्रम डस्क टिल डाउन, मेरी म्यागर र द क्याट इन द ह्याट जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन्। ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्...

सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” मा सन्तोष सबिता र सान्जे यसरी देखिए (भिडियो सहित)

सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” मा सन्तोष सबिता र सान्जे यसरी देखिए (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर पुर्बेली गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक सन्तोष बि.सी को सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । बिष्णु बि.सी र सबिता कार्कीको नाममा बजारमा आएको "भुल्ने बानि" बोलको गीतमा सन्तोष सहित करिना सुनारको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गायक सन्तोषले पुबेली गीतहरु मात्र नभई विभिन्न भूभागका गीतमा आफ्नो स्वर भरेर चौतर्फी रुपमा आफ...