‘दानराज’को छायाँकन तयारी
काठमाडौं,
असार १ ।
डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन र शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र ‘दानराज’को आगामी भदौदेखि छायाँकन हुने निर्माण पक्षले जानाएको छ । एक्सनप्रधान यश चलचित्र लाई चितवन, मकवानपुर र काठमाडौं आसपासका छेत्रमा छायाँकन गर्ने घायलले जानकारी गराए ।
निर्माणपक्षका अनुसार चलचित्रमा दानराज चौलागाई, शुभेच्छा थापा, रवी खड्का ,रमेस डीसी सागर गुरु...