सज्जन र रिचा थापाको “औंसी रातैमा” सार्वजनिक

काठमाडौँ – गायक सज्जन धामीको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक “औंसी रातैमा” बोलको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा संगीत सज्जनकै रहेको छ। पछिल्लो समय बजारमा आइरहेका लोकदोहोरी गीतहरू मध्य फरक खालको मेलोडियस रहेको यो गीत माया प्रेममा आधारित रहेको छ। गीतको अडियो एकदम उत्कृष्ट बनेको छ। गीतको अडियोसंगै भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा म...

बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?

बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?
काठमाडौं। बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । कुणाल खेमु, रासिक दुग्गल र विजय राज मुख्य भूमिकामा रहेको यो फिल्मको ट्रेलर रिलिज भएसँगै नेपाली दर्शकले यो फिल्ममाथि चोरीको आरोप लगाएका छन् । यो फिल्मको कथावस्तु नेपाली फिल्म जात्रासँग मिलेको भन्दै सामाजिक संजालमा छ्याप्छ्याप्ती पोस्टहरु आएका छन् । यससँगै फिल्म ‘लुटकेस’ विवादमा परेको छ । यद्यपि जात्रा टिमले भने अहिलेसम्म आफ्नो कन्टेन्ट च...

शंकटा मन्दिरको दर्शन गर्दै २०७७ साल साउन ३ गते शनिबारको राशिफल हेर्नुहोस्

शंकटा मन्दिरको दर्शन गर्दै २०७७ साल साउन ३ गते शनिबारको राशिफल हेर्नुहोस्
२०७७ साल श्रावणकृष्णपक्ष साउन ३ गते शनिवार त्रयोदशी तिथि मृगशिरा नक्षत्रचन्द्रमा वृष राशिमा । मेष राशि : घर परिवारमा कलहको वातावरणले वा आमाको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा आर्थिक हानिको साथै मनमा अशान्ति छाउने छ । यात्राको अवसर भने मिल्न सक्नेछ । व्यवसाय मध्यम हुनेछ । वृष राशि : आर्थिक पक्ष राम्रो छ । फसेको धन वा कसैले सापटी लगेको धन पाउने समय छ । दाजुभाइ दिदीबहिनीसँगको सम्वन्ध राम्रो...

जन्मदिनको दिन ऋचाले भनिन्,‘गल्ती हुँदा क्षमा दिनु है’

जन्मदिनको दिन ऋचाले भनिन्,‘गल्ती हुँदा क्षमा दिनु है’
अभिनेत्री ऋचा शर्माले आफ्नो जन्मदिनमा सबैलाई धन्यबाद दिएकी छन् । उनले लामो एक स्टाटस लेख्दै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यबाद भन्दै आभार व्यक्त गरिन् । उनले लेखेकी छन् , ‘जन्म र मृत्यु एउटा असीम सत्य । यो बीचको भावानात्मक सम्बन्धले जीवन रहुनजेल जिउन प्रेरित गर्छ । यस यात्रा बीच तपाईंहरु सम्पूर्णले दिनुभएको शुभेच्छा, आशिर्वाद, हौसला, शिख, प्रेरणा, सुझाव, मार्गदर्शन, माया र साथ प्रति प्रत्येक ब...

पासपोर्टको बिषयमा स्वस्तिमाको आपत्तीपछि श्यामको स्पष्टिकरण

पासपोर्टको बिषयमा स्वस्तिमाको आपत्तीपछि श्यामको स्पष्टिकरण
महानायक’को बिषयमा सुरु भएको विवाद र चर्चा अझै सकिएको छैन । निर्देशक दीपाश्री निरौलापछि सामाजिक संजालमा विभिन्न चलचित्रकर्मीले राजेश हमाल ‘महानायक’ होइनन् भनेर गरेको टिप्पणीलाई लिएर विभिन्न तर्क प्रस्तुत भैरहेका छन् । यसैक्रममा निर्देशक निश्चल बस्नेतले केही बर्ष अगाडि दिएको एक अन्र्तवार्तामा उनले नेपालमा कोहीपनि सुपरस्टार नभएको भनेर जवाफ दिएका थिए । सोही अन्र्तवार्ताको सानो अंश अहिले सामाजिक संज...

आलिया र रणवीर भन्दा राम्रा कलाकार देखाउनुहोस्, अनी ‘नेपोटिज्म’को बहस गरौंलाः आर बल्की

आलिया र रणवीर भन्दा राम्रा कलाकार देखाउनुहोस्, अनी ‘नेपोटिज्म’को बहस गरौंलाः आर बल्की
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्मको बहस चर्किएको छ । नेपोटिज्मका कारण फिल्म नगरी भन्दा बाहिरबाट आएका कलाकारले काम नपाउने र उनीहरुको जीवन डिप्रेशनमा जाने गरेको चर्चा पनि चलेको छ । तर, निर्देशक आर बल्की भने यो तर्कको विपक्षमा देखिएका छन् । उनले भने–‘फिल्मी पृष्ठभूमीबाट आएका कलाकारमा प्रतिभा नभएको खण्डमा दर्शकले स्विकार गर्दैनन् । मलाई यदि कसैले आलिया भट्ट र रणवीर कपुर भन्दा राम...

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक

शितल शर्माको मौलिक तिज कोशेली “शितलु” सार्वजनिक
किस्ना आचार्य रोशनी, काठमाडौ हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिदै गर्दा धेरै कलाकार सर्जक लाई यतिखेर तिजगीत बनाउन गाउन र म्युजिक भिडियो निर्माण गर्न भ्याइ न भ्याइ छ ।कतिपयले भने तिज गीत सार्वजनिक समेत गरिसकेका छ्न् ।यसैक्रममा भर्खरै मात्र उद्घोषिका तथा गायिका शितत शर्माको मौलिक तिज गीत शितलु सार्बजनिक भएको छ ।लोकप्रिय सर्जक नवराज पन्तको शब्द सिर्जना प्रकाश पराजुली को लय सिर्जन...

निर्मात्री सावित्रा चिलुवालले अनाथ बालबालिकासँग मनाइन जन्मदिन

निर्मात्री सावित्रा चिलुवालले अनाथ बालबालिकासँग मनाइन जन्मदिन
काठमाडौं - चलचित्र निर्मात्री, कुशल गीतकार, कलाकार तथा समाजसेवी सावित्रा चिलुवालले राजधानीको टोखा स्थिति पबित्र समाज सेवा नेपालमा रहेको अनाथ बालबालिकाबीच साउन १ गते विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । संस्थाकि अध्यक्ष दिक्षा चापागाईले संस्थामा ६० बालबालिका र बृद वृदा रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको बताएकी छिन । चलचित्र निर्मात्री, कुशल...

हेर्नुहोस् साऊन २ गतेको राशिफल : पाथीभरा माताले सबैको कल्याण गरुँन

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २ गते शुक्रबार इश्वी सन २०२० जुलाई १७ तारीख श्रावण कृष्णपक्ष द्वादशी तिथी रोहिणी नक्षत्र वृद्धि योग कौलव करण चन्द्रंमा बृष राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले...

गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।

गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका इन्दिरा भटटराईको आवाजमा सजिएको मौलिक तिज गीत “नाचौं गाऔ रमाऔ ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चेलीको बेदनाका साथमा नारीहरु विचको पिडालाई समेटिएको छ । गीतमा नारीहरुले भोगेका हरेक कुरालाई निकै मेहनत गरेर समेटिएको गायिका भटटराईले बताइन । विनोद बञ्जराको शब्द तथा इन्दिरा भटटराईको लय सिर्जना गीतमा रहेको छ...