अभिनेत्री बेनिशा हमालको आज जन्मदिन, कति वर्ष लागिन् ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमालको आज जन्मदिन परेको छ। उनले आज आफ्नो २८ औं जन्मदिन मनाउदैछिन् । उनको जन्म १९९२ जुलाई २५ का दिन चितवनको गीतानगरमा भएको थियो ।
स्कुल तहको अध्ययन चितवनमै पूरा गरेकी बेनिशाले उच्च शिक्षा भने काठमाडौंका विभिन्न कलेजबाट लिएकी छन् ।बेनिशाले चलचित्र स्वर बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी हुन् ।
उनले ‘ब्लाइन्ड रक्स’ चलचित्रबा...














