विदेश जा करोडौ दिन्छौँ नत्र १ महिना तेरो ज्यान लिन्छौँ : भने पछि यस्तो भन्नछन बिजय शाही
विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।
उनलाई रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबे...














