“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला
काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” यहिं ...














