निर्मात्री सावित्रा चिलुवालले अनाथ बालबालिकासँग मनाइन जन्मदिन
काठमाडौं - चलचित्र निर्मात्री, कुशल गीतकार, कलाकार तथा समाजसेवी सावित्रा चिलुवालले राजधानीको टोखा स्थिति पबित्र समाज सेवा नेपालमा रहेको अनाथ बालबालिकाबीच साउन १ गते विहिवार आफ्नो जन्मदिन मनाएकी छन् ।
संस्थाकि अध्यक्ष दिक्षा चापागाईले संस्थामा ६० बालबालिका र बृद वृदा रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको बताएकी छिन । चलचित्र निर्मात्री, कुशल...













