विवादित बयानपछि लगातार गाली आउन थालेपछि वर्षा राउतले दिइन् यस्तो स्पष्टीकरण
काठमाडौं। लाइभ कुराकानीका क्रममा सीमा विवादका विषयमा बोल्दा आलोचित भएपछि अभिनेत्री वर्षा राउतले स्पष्टीकरण दिएकी छिन् । फेसबुकमा एउटा पोस्ट गर्दै वर्षाले लाइभ अन्तरवार्ताको क्रममा आफ्नो बोली केही चिप्लिएको भए पनि मनभित्र आफ्नो देश र आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि नचुकेको बताउकी छिन् । उनले लेखेकी छिन् ‘म नेपाली हुँ, नेपाली हुनुमा गर्व छ ।’
वर्षाको स्टाटस जस्ताको तस्तै –
सम्पूर्...













