सरकारलाई प्रियंकाको आग्रह–‘यूवाहरुको प्रदर्शनलाई गम्भिरतापूर्वक लिनुहोस्’
नायिका प्रियंका कार्कीले यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिइदिन सरकारसँग आग्रह गरेकी छिन् । सामाजिक संजालमा लामो स्टाटस कोर्दै उनले भनेकी छिन्–‘कृपया मुद्दाको संवेदनशिलता वुझिदिनुहोस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरी सम्बोधन गरिदिनुहोस् । आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुहोस् ।’
उनले सरकारसँग यस्तो आग्रह गर्दै गर्दा सडकमा उत्रिएका यूवाहरुलाई ...














