विवाहअघि गर्भवती भएका थिए यी बलिउड अभिनेत्रीहरु
अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् ।
वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम स...











