अमेरिकन आईडलमा दिवेशलाई भोट गर्न मिलेन ? यस्तो छ नेपालबाट सजिलै भोट गर्ने तरिका (भिडियो सहित)
https://youtu.be/Y7IuB6L-r6A
ईटहरी/ यतिबेला बिदेशी रियालिटी शोहरुमा नेपालिहरुको सहभागीता र चर्चा निक्कै हुन थालेको छ । पछिल्लो समय अमेरिकन आईडलमा पुगेर विश्व चर्चामा रहेका दिवेश पोख्रेल यतिबेला भोटको आवस्यकतामा छन् । अमेरिकन आईडलमा नेपाली मुलबाट सहभागी हुने उनी पहिलो नेपाली हुन् । पहिलो पटक नेपालीमुलका उनि अमेरिकन आईडलमा सहभागी भएर ईतिहास रच्न पुगेका दिवेशलाई नेपालबाट भने भोट गर्न नमिलेर उनका...














