अस्मिन घिमिरेको राष्ट्रिय गीत ‘मलाई नालापानी – लिपुलेक हेर्न मन छ’
भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले 'मलाई नालापानी - लिपुलेक हेर्न मन छ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
एकदमै समय सान्दर्भिक तथा देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् ।कपिल...













