चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता निखिल उप्रेतीले दरखास्त दिँदै
काठमाडौं : सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार सूचना निकालेर चलचित्र विकास बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता निखिल उप्रेतीले पनि दरखास्त दिने भएका छन् ।
चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । उक्त रिक्त पदमा निखिलले दरखास्त दिन ल...













