केइरा नाइटलीले अब न्युड सिन नदिने
फिल्म ‘अटानमेन्ट’ र ‘दी आफ्टरम्याथ’ की अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने घोषणा गरेकी छन् ।
कियाराले कन्ट्र्याक्टमा एक नयाँ बुँदा थपेकी छन् जसमा खिचिने सबै दृश्य उनको नियन्त्रण रहनेछ । आमा बनेकाले यस्तो निर्णय लिएको उनले स्पष्टीकरण दिएकी छन् ।
कियारा दुई पटक एकेडमी अवार्डमा मनोनयनमा परेकी छन् । उनी २००६ मा ‘प्राइड एन्ड प्रिजुडाइस’ का लागि बेस्ट एक्ट्रेस इन लिडिङ रोल र २०१५ मा ‘दी इ...












