बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित

बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित
काठमाडौँ - बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत "राष्ट्रिय आदर्श नारि सम्मान- २०७६" बाट सम्मानित भएकी छिन । ११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश,...

रंगहरुको पर्ब होलीको शुभकामना – सुर्य चन्द

रंगहरुको पर्ब होलीको शुभकामना – सुर्य चन्द
काठमाडौं - होलि पर्वको रौनक सुरु भैसकेको छ । काठमाडौँमा भन्दा पनि तराई तथा भारतमा यो पर्ब निक्कै रमाइलो गरि मानिन्छ । होली अर्थात रङ्गहरुको पर्ब भोलि नेपालभरि मनाइदै छ ( तराई तिर पर्सि मानिन्छ ) । वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागु पर्व (होली) एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भई रङ्ग दलेर मनाइन्छ । प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीहरूको धार्मिक प्रसङ्ग बारे चासो नदिने नय...

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको ‘पुर्व देखि पश्चिम’मा मोडेल सृष्टि खड्का [भिडियो ]

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको  ‘पुर्व देखि पश्चिम’मा मोडेल सृष्टि खड्का  [भिडियो ]
ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको 'पुर्व देखि पश्चिम' बोलको गीत सार्वजनिक भयेको छ। हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ । कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ। ड्रीम्स गेट इन्टरटेन्...

बिदुर घिमिरेको प्रस्तुतिमा आयुष्मा घिमिरे र बिदुर घिरेको अभिनय “डाँडा पारीमा” सार्बजनिक

बिदुर घिमिरेको प्रस्तुतिमा आयुष्मा घिमिरे र बिदुर घिरेको अभिनय “डाँडा पारीमा” सार्बजनिक
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत "डाँडा पारीमा" बोलको रहेको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ति श्री ...

अन्तर्राष्ट्रिय नारी दिवस कसरि सुरु भयो

अन्तर्राष्ट्रिय नारी दिवस कसरि सुरु भयो
काठमाडौंं - सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । ...

“राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

“राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित
काठमाडौँ : शान्ति र बिकाशको लागि नागरिक आवाज संस्था द्वारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा आयोजना गरिएको बिसेष समारोहमा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी रश्मिला श्रेष...

केशवले निर्देशन गर्दा अनिल बिरहीले भने ‘टेनसन भो मलाई ’ भिडियो सहित

केशवले निर्देशन गर्दा अनिल बिरहीले भने ‘टेनसन भो मलाई ’ भिडियो सहित
काठमाडौ । गायक तथा संगीतकार अनिल बिरहीको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा सजिएको टिपिकल नेपाली लोकलयमा ब्याङ्ग्यात्मक गीत ‘टेनसम भो मलाई ,जाँडको छोक्रा छान ’ बोलको गीत बजारमा आएको हो । घरकी बुढीलाई रिस उडेको बेला जाँड छान्न लगाउने र नछाने रिसको झोकमा बुढीकै कान टोन्ने कुरा गीतले गरेको छ । अनिल विरही कै शब्द संगीतमा तयार भएको गीतलाई कुनै समय तितो सत्यमा भैसीको कमस भने चर्चामा आएका केशव सापको...

गौतमबुद्ध रङ्गशालालाई जापानबाट ४ लाख ५ हजार सहयोग

गौतमबुद्ध रङ्गशालालाई जापानबाट ४ लाख ५ हजार सहयोग
बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार दुई वर्...

गायक उत्तम विक्रम विष्टको ”मान्छे काली काली ” भिडियो सहित ।

गायक उत्तम विक्रम विष्टको ”मान्छे काली काली ” भिडियो सहित  ।
काठमान्डाँै । नेपाली सुगम गीत संगीतमा क्रियाशिल गायक तथा संगीतकार उत्तम बिक्रम बिष्टको आवजामा सजिएको रोमान्चक गीत ”मान्छे काली काली ”को भिडियो सार्वजनिक भएको छ । अच्युत बन्जरा शब्द तथा उत्तम विक्रम विष्टको संगीत गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । आदित्या पाण्डे र नम्रता रोक्काको छायाँकन तथा सम्पादन उवि उवीको निर्देशन भ...

गायक मोहन खड्काको ”न्याउली चरी ” भिडियो सहित ।

गायक मोहन खड्काको ”न्याउली चरी ” भिडियो सहित  ।
काठमान्डाँै । नेपाली लोकदोहोरी क्षेत्रका लोक पारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायक मोहन खड्काको आवाजमा ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडको संयोेजनमा आइपरेका विरहका भाकालाई गीतमा समेटिएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाक...