विमल अधिकारी र रञ्जिता गुरुङको अभिनयमा ”जुनकीरी” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली लोक दोहोरी गीत संगीतमा जिवनको भोगाईमा आधारित रहेका गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक धनश्याम बोगटी र गायिका देवी धर्तिको आवाजमा रहेको ”जुनकीरी” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।
युवा युवती विचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । आफनी मायालुको यादले सदैब सताउने कुरा गीतमा गायकले गरेका छन । आफनो मायालुको माया नपाउदा आफुल...













