देवी र सुन्दरको ”अन गर है नेट ” भिडियो सहित ।

देवी र सुन्दरको ”अन गर है नेट ” भिडियो सहित  ।
काठमान्डाँै , फागुन ४ नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमि विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लागी आफु नै आतुर रहेको कुरा गीतमा गायिकाले गरेकी छन । सुन्दर परियारक...

शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको “तिमी त्यसै त्यसै राम्री” सार्बजनिक(भिडियो सहित)

शिखर सन्तोषको संगीतमा संजीवनी र किरणको “तिमी त्यसै त्यसै राम्री” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत "तिमि त्यसै त्यसै राम्री" सार्बजनिक भएको छ । ‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्य...

अन्तराष्ट्रिय हरियाली मंच द्वारा चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान

अन्तराष्ट्रिय हरियाली मंच द्वारा चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान
काठमाडौँ : अन्तराष्ट्रिय हरियाली मंच नेपालले केन्द्रीय कार्यलय ललितपुरमा एक कार्यक्रम बीच चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेको छ । चलचित्रकर्मी मौसम लिम्बु, जन्म जय साम्पांग राई र संचारकर्मी दिपेशराज थारूलाई सम्मान गरेको हो । उहाहरुलाई मंचका केन्द्रिय अध्यक्ष सुलोचना गुरुङले सम्मान गरेका थिए। मौसम लिम्बु “घरजम” चलचित्रका निर्देशक हुन् भने जन्म जय साम्पंग राई चलचित्र “म यस्तो गित गाउछु २” क...

च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई प्रतिबन्ध

च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई प्रतिबन्ध
एजेन्सी । ईंग्लिस क्लब म्यानचेष्टर सिटी प्रतिबन्धमा परेको छ। यूरोपियन फूटबलको सर्वोच्च निकाय यूईएफएले सिटीलाई दुई सिजनको च्याम्पियन्स लिग खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। सिटीले सन् २०२०/२१ र २०२१/२२ को च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ। क्लबले लाईसेन्स प्रक्रिया र आर्थिक निष्पक्षमा गम्भिर नियम उल्लंघन गरेको बताइएको छ। यस्तै यूईएफएले सिटीलाई ३० मिलियन यूरो जरिवाना पनि लगा...

भ्यालेन्टाइनमा मौनी रायले फ्यानलाई दिइन् बिकिनी फोटोशूट गिफ्ट,

भ्यालेन्टाइनमा मौनी रायले फ्यानलाई दिइन् बिकिनी फोटोशूट गिफ्ट,
मुम्बइ। बलिउड अभिनेत्री मोनी राय छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन्। टेली सिरियल नागिनबाट उदाएकी उनी बलिउड फिल्महरुमा जमिरहेकी छन्। माल्दिभ्सबाट उनले विभिन्न अवतारका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। समुन्द्री छेउँमा उनले विकनी पहिरनमा सजिएर रमाइरहेकी छन्। मोनी रायले गोल्ड, मेड इन चाइनामा मुख्य भूमिकामा देखिएकी थिइन्। उनी आगामी फिल्म ब्रह्मास्त्र र मोगुलमासमेत देखिनेछिन्।

यस्तो छ ‘नीरफूल’को बदनामी गीत

यस्तो छ ‘नीरफूल’को बदनामी गीत
काठमाडौं, २ फागुन प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी...’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भ...

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली
काठमाडौं÷ फागुन २ । भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् । फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकु...

गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।

गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित  ।
काठमान्डाँै नेपाली मौलिक लोक दोहोरी गीत संगीतको बजार खुम्चदैँ गइरहेको अवस्थामा हरि पल्लो मगरको प्रस्तुतीमा ”खोटाङ रोधी घर ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा गायिका सुष्मा राई र गायक हिमाल शर्माको सुमधुर आवाज रहेको छ । मौलिक लोकदोहोरी भाकालाई सरक्षण गदैँ नव कलाकारको लाई अगाडी बढाउनको लागी र पुराना सर्जकलाई सम्मान एवम आदर गर्ने खोटाङ्ग राधी घरको कामको बारेमा गीतमा चर्च...

पाथिभरा सबैको रक्षा गरुन ०७६ फाल्गुन ०३ गते शनिबार ई. स. २०२० फेब्रुअरी १५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग वि.सं. २०७६ फागुन ३, शनिबार, इ.स. २०२० फेब्रुवरी १५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लागा, फाल्गुण कृष्णपक्ष, सप्तमी, २२:२१ उप्रान्त अष्टमी, नक्षत्र– स्वाती, ११:३० बजेउप्रान्त विशाखा, योग– वृद्धि, १९:२१ बजेउप्रान्त ध्रुव, करण– भद्रा, ११:०० बजेदेखि वव, २२:०१ बजेउप्रान्त वालव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– तुला, २८:३८ बजेउप्रान्त वृश्चिक,सूर्योद...

दिनेश र अनिताको ‘मुना मदन’ सार्वजनिक

दिनेश र अनिताको ‘मुना मदन’ सार्वजनिक
काठमाण्डौ । गायक जनक विवस न्यौपाने र गायिका अनिता एन एपी चौधरीको आवाजमा ‘मुना मदन’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका विचको माया र स्नेहलाई प्रस्तुत गर्न कोशिष गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत रहेको छ । सिन्धुलीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस ...