सुनिता बुढा क्षेत्री को आवाजमा ” गाउँले हामी त ” सार्वजनिक
मोहन बिरही सिपालि
फागुन २६ गते
लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला दोरपाटन नगरपालिका ढोरपाटन मा जन्म्नु भएका गायक तथा मोडेल सन्चारकर्मि दिपक घर्ती मगर ,सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” गाउँले हामी त ” गीतको भिडियो दोरपाटन मिडिया मार्फत सार्वजनिक भएको छ
गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै आतो ढिदो खाएको गाउँ...














