अमृत रामदामको “आउन मायालु” डिजिटल बजारमा (भिडियो सहित)
काठमाडौँ माघ २५ – म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको...














