अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को शाखा विस्तार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को शाखा विस्तार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ । नेपालमा नयाँ शाखाको...

राजन मुकारुङ्गको शब्द र दिनेश बान्तवाको संगीतमा ‘हुरुक्कै भए म’ सार्बजनिक (भिडियो सहित)

राजन मुकारुङ्गको शब्द र दिनेश बान्तवाको संगीतमा  ‘हुरुक्कै भए म’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं,माघ २० । अहिले गायनमा राजेश पायल राई र अभिनय क्षेत्रमा दयाहाङ राई र एलिसा राई निकै चर्चामा छन् । कला क्षेत्रका यी तीन ‘बेजोड’ कलाकारलाई सँगै देखौं भन्ने दर्शक श्रोताको चाहना बल्ल पूरा भएको छ । अहिले बजारमा यी तीन कलाकारको सहकार्यमा निकै रमाइलो गीति भिडियो बजारमा आएको छ । उनीहरु बोलको गीत मार्फत एकैसाथ बजारमा आएका हुन् । गीतलाई राजन मुकारुङ्गले शब्द भरेका हुन् भने संगीत दिनेश काजि बान्त...

‘ब्रह्माश्त्र’ पाँच भाषामा आउने

‘ब्रह्माश्त्र’ पाँच भाषामा आउने
काठमाडौँ — आयान मुखर्जीले निर्देशन गरेको बलिउड फिल्म 'ब्रह्माश्त्र' पाँच भाषामा प्रदर्शनमा आउने भएको छ । अमिताभ बच्चन, रनवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका रहको फिल्म डिसेम्बर ४ मा प्रदर्शनमा आउने पक्का भएको छ । बलिउडमा प्रतिक्षित मानिएको यो फिल्म हिन्दी, तामिल, तेलेगु, मलालय अनि कन्नाडा भाषामा प्रदर्शनमा आउने भारतीय मिडियामा उल्लेख छ । २ वर्षदेखि फिल्मको प्रदर्शन अलमलमा थियो । त...

नबन्ने भयो ‘दासढुङ्गा २’, स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशकको दाबी

नबन्ने भयो ‘दासढुङ्गा २’, स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशकको दाबी
काठमाडौँ — लामो समयदेखि फिल्म निर्माण अनुमतिका लागि संघर्ष गरिरहेको फिल्म 'दासढुङ्गा २' अन्तत: नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुंगामा भएको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो। फिल्मलाई कुमार भट्टराईले निर्देशन गर्ने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डले फिल्म निर्माणको अनुमति नै दिए...

तापसीको ‘थप्पड’ शाहिदको ‘कबिर सिंह’लाई जवाफ !

तापसीको ‘थप्पड’ शाहिदको ‘कबिर सिंह’लाई जवाफ !
बलिउड अभिनेत्री तापसी पनु अभिनित फिल्म 'थप्पड'को ट्रेलरले सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ । यसलाई धेरैले शाहिद कपुरको पछिल्लो ब्लकबस्टर 'कबिर सिंह'लाई जवाफका रुपमा हेरेका छन् । 'कबिर सिंह'मा अभिनेता शाहिदले आफ्नी प्रेमिकालाई 'थप्पड' हानेको दृश्य छ । उक्त दृश्यको दर्शक र समीक्षकले निकै आलोचना गरेका थिए । यसका निर्देशक सन्दीप रेड्डी भंगाले भने प्रेममा दुईचार थप्पड सामान्य भएको बताएका थि...

बिराटनगर र ‘भारत रंग महोत्सव २०२०’ मा नाटक ‘महाभोज’

बिराटनगर र ‘भारत रंग महोत्सव २०२०’ मा नाटक ‘महाभोज’
मण्डला थिएटरमा सफल मन्चन भएको नाटक ‘महाभोज’ लाई अब मण्डला थिएटरले आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा यहि माघ २२ र २३ गते बिराटनगर स्थित आरोहण गुरुकुलको सुशिला कोइराला नाटकघरमा मञ्चन गर्ने भएको छ । साथै यो नाटक भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २...

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’
नायिका स्वस्तिमा खड्काको आजसम्मको करिअरमा सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल चलचित्र ‘बुलबुल’ले विदेशमा आयोजना भएका विभिन्न महोत्सवमा पनि अवार्ड प्राप्त गरिरहेको छ । यसैविच, यो चलचित्रले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त गरेको हो...

२५० करोड कमाउँदा पनि ‘दरबार’ घाटामा, वितरकले रजनीकान्तसँग क्षतिपूर्ति मागे

२५० करोड कमाउँदा पनि ‘दरबार’ घाटामा, वितरकले रजनीकान्तसँग क्षतिपूर्ति मागे
चेन्नइ। तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ। सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको सिनेमाका वितरकहरुले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका ढक्ढकाउने भएका छन्। उनीहरुले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ। उनीहरुले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन्। यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक सिनेमा...

सुपरहिटबाट ब्लकबस्टरको यात्रामा अजयको तानाजी, अहिलेसम्म कति कमायो ?

सुपरहिटबाट ब्लकबस्टरको यात्रामा अजयको तानाजी, अहिलेसम्म कति कमायो ?
काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको सयौ फिल्म तानाजी बक्स अफिसमा सुपरहिट भएको छ । फिल्मले कैयौ किर्तिमान तोड्दै बक्स अफिसमा रिलिजको २४औ दिन २५० करोड कमाई गरेको छ । फिल्मले रिलिजको तीन दिनमा ५० करोड, ६ दिनमा सय करोड, १० दिनमा १५० करोड, १५ दिनमा २०० करोड र २४ दिनमा २५० करोड कमाई गरेको छ । साथै फिल्म तानाजी भारतीय फिल्मको इतिहासमा अहिलेसम्म धेरै कमाई गर्ने फिल्मको सुचीमा १२औ स्थानमा समेत आएको छ ।...

चर्चित हलिउड अभिनेता जोनी डेपमाथि श्रीमतीको हिँसा, औंलो काटिन्, चुरोटले गाला पोलिदिइन्

चर्चित हलिउड अभिनेता जोनी डेपमाथि श्रीमतीको हिँसा, औंलो काटिन्, चुरोटले गाला पोलिदिइन्
एजेन्सी । चर्चित हलिउड अभिनेता जोनी डेप यतिबेला चर्चामा छन् । उनी आफैं श्रीमतीको हिँसामा परेकाले चर्चामा आएका हुन् । पाइरेट्स अफ क्यराबियन फिल्मका चर्चित अभिनेता डेपलाई श्रीमती एम्बर हर्डले बारम्बार कुटपिट गर्ने गरेको खुलासा भएको छ । जोनी पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । त्यसैबेलादेखि श्रीमतीको घरेलु हिंसामा परेको रहस्य बाहिर आएपछि उनका प्रशंसकले यतिबेला जोनी डेपमाथि न्याय हुनुपर्छ भन्दै ...