खेतमा सन्नी लियोनको पोस्टर राख्दा मालामाल

खेतमा सन्नी लियोनको पोस्टर राख्दा मालामाल
काठमाडौं, माघ १८ । एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै पोर्नस्टारको पोस्टर राखेका छन् । अझ उनलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ । चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा पोर्नस्टार सन्नी लियोनको ठूलो पोस्टर आफ्नो खेतमा राखेका छन् । भारतको आन्ध्र प्रदेशका ४५ वर्षे रेड्डीले आफ्नो दस एकड खेतमा सन्नीको पोस्...

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने !
काठमाडौं, १७ माघ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुक...

जायरा फ्लप भएपछि सुस्ताइन् नम्रता

जायरा फ्लप भएपछि सुस्ताइन् नम्रता
काठमाडौँ — नम्रता श्रेष्ठका एक दर्जन बढी फिल्म रिलिज भए तर बक्सअफिसमा कमाल गर्ने फिल्मचाहिँ छैनन् भन्दा हुन्छ । 'प्रसाद'ले पनि घरेलु बजारबाट जसातसो लगानी उठाएको मात्र हो । अन्य अभिनेत्रीको तुलनामा अभिनय ठिकठाक भएकाले नम्रतालाई फिल्मको खास अभाव भएन, न त फ्लप कुनै असर नै पर्‍यो । 'जायरा'पछि भने नम्रतालाई संकट परेको छ। यस फिल्ममा उनको अभिनय मात्र होइन, लगानी पनि थियो। तर, बक्सअफिसमा सुपरफ्लप भय...

भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १८ गते शनिवारदेखिको साप्ताहिक राशिफल

भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ १८ गते शनिवारदेखिको साप्ताहिक राशिफल
आज २०७६ साल माघ १८ गते शनिवार, तदअनुसार फेब्रुअरी १, २०२०, आजको महावाणी - आज भन्दा महत्वपूर्ण केहि छैन, किनकी तपाईं हिजो फर्काउन सक्नुहुन्न अनि भोली तपाईंको हातमा छैन। - अज्ञात तपाइको यो सप्ताह, मेष - आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धार्मिक, सांस्कृतिक र व्यवसायीक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफ्नो ...

गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ”

गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ”
काठमाडौ ।  गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ” सार्वजानिक भएको छ । गीतमा संगीत आङ्खेवा लिम्बुको संगीत भीम चेम्जोङको शब्द रचना रहेको छ । नगिन धिमाल र तीर्थराज राईको छायाँकनमा शान्ता लिम्बुको श्रृगांर छ छ । भिडियोमा मौसम इम्बुङ र कौसिला चोङ्गबाङ लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियोलाई पुर्बको झापा भद्रपुरका रमणिय स्थलमा छाँयाकन गरिएको छ । यस गीतमा संगीत संयोजन राजु का...

गायक खुमन अधिकारीको ”जलेको मन” भिडियो सहित ।

गायक खुमन अधिकारीको  ”जलेको मन” भिडियो सहित ।
विराटनगर , माघ १७ गायक खुमन अधिकारी र करिष्मा बुढापृथीको आवाजमा रहेको मौलिक लोक दोहोरी ”जलेको मन” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको मनको विरहलाई गीतमा समेटिएको छ । मायालुको यादमा तडपिएका प्रेमी प्रेमीको पिडालाई गीतमा चित्रण गरिएको छ । धन काकी र राजु परियारको शब्द तथा अर्जुन विरही शर्माको लय सिर्जना गीतमा रहेको छ । विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन...

गायक राजेश पायल राईको ”हिजो सम्म” भिडियो सहित ।

गायक राजेश पायल राईको ”हिजो सम्म” भिडियो सहित  ।
काठमान्डौँ , माघ १७ राई इज किङ राजेश पायल राईको आवाजमा रहेको ”हिजो सम्म” गीतको भिडियो सार्वजनिक भएको छ । युवा वर्गको त्रिकोणत्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । मर्जुला राजकर्णिकार को शब्द तथा बसन्त सापकोटाको गीतमा संगीत संयोजन रहेको छ । निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा अजय रेग्मीको छायाँकन , नविन निरौलाको सम्पादन तथा गम्बिर विष्टको निर्देशन भिडियोमा रहको छ । ”हिजो सम्म” गीत...

भाइका कारण तनावमा निकी

भाइका कारण तनावमा निकी
हलिउड, माघ १७ । हलिउड गायिका निकी मिनाजले आफ्नो परिवारका सदस्यका कारण तनाव खेप्नु परेको हो।गायिका निकीका सहोदर भाइ जेलनी मराजलाई ११ वर्षीया एक नाबालिकाका साथ यौन शोषण गरेको आरोप लागेपछि हाल उनी तनावमा रहेकी छिन्। यद्यपि उनले यसबारे कुनै प्रतिक्रिया भने दिएकी छैनन्। यौन शोषण गरेको आरोपमा जेलनीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। लंग आइल्यान्डस्थित आफ्नै घरमा नाबालिकामाथि यौन शोषण गरेको ठहर गर्दै न...

होसै उडाउने झोलाको मूल्य

होसै उडाउने झोलाको मूल्य
सेलिब्रेटीले अनुशरण गर्ने फेसन, उनीहरुले प्रयोग गर्ने भौतिक चिजबिजको चासो हरकोहीलाई हुने गर्छ। फेसनको मामिलामा बलिउडको बेबो यानि करिना कपुर खान निकै अगाडि छन्। हालसालै उनी परिवारसँग दस दिने होलिडे मनाएर स्वदेश फर्कने क्रममा मुम्बई विमानस्थलमा देखा परिन्। साथमा सैफ अली खान र छोरा तैमुर अली खान पनि थिए। यद्यपि अधिकांशको ध्यान भने करिनाको नयाँ झोलामा गयो। नजाओस् पनि कसरी ? झोलाको मूल्य ट्याग हटाइएको ...

सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण

सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण
काठमाडौं, माघ १७ । कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । बरिष्ठ सहित्यकार भुपाल र...