आदिबासी जनजाति चलचित्र अवार्ड थाईलाण्डमा सम्पन्न
नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा.लि ले अवार्डकोे आयोजना गरेको थियो ।
द सिसन होटल पटैयामा सम्पन्न अवार्डलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघ...













