दाइ होइन, रातो खुर्सानी हिरो !
खुर्सानी पिरो छ, हाम्रो दाजु गज्जबको हिरो छ । भन्ने नेपाली लोकलयमा प्रचलित गितले खुर्सानी भन्दा बढ्ता दाइलाई फुर्काएको छ । तर अब दाइको भन्दा खुर्सानिको महत्व धेरै भएको कुरा पछिल्ला अध्ययनहरुले देखाएका छन् । खतराजन्य रोग हृदयघात देखि अन्य विभिन्न स–साना रोगहरुबाट समेत बचाउने काम रातो खुर्सानीबाट हुने कुरा जानकारीमा आएका छन् ।
दुखाई, चोट र शारीरिक समस्याको लागि घरेलु उपचार खुर्सानीबाटै सम्भव छ ...












