गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।
काठमान्डौँ , माघ ५
नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका हुन गायिका धनकुमारी थापा सरु । मौलिक लोक गीत संगीतमा आफनो आवाजको माध्यमबाट सम्पुर्ण नेपाली लोक पारखी मनमा बस्न सफल गायिकाको रुपमा उनी पर्दछिन ।
नेपाली मौलिक भाकामा रहेको सिर्जनाबाट आफनो देशको कला र परम्परालाई अगाडि ल्याउदैँ विश्वको सामु आफनो देशको पहिचान पस्कन पाउदा मनमा भिन्न किसिमको अनुभुति हुने गरेको उनको ठम्य...











