“कान्छिको भट्टिको”अपार सफलतापछी सङ्गीतकर्मी कुमार दुमी राइको शब्दमा “तिमीलाई नदेखेसम्म” सार्वजानिक (भिडियो हेर्नुहोस्)
बहुचर्चित गायक राजेश पायल राईको स्वरमा “तिमीलाई नदेखेसम्म” गीत युट्युबमा सार्वजनिक भएको छ ।
"कान्छिको भट्टिको"अपार सफलतापछी सङ्गीतकर्मी कुमार दुमी राइको शब्दमा “तिमीलाई नदेखेसम्म”बजारमा आएको हो ।
चर्चित गायक राजेश पायल राईले आफु निकै खुशी रहेको बताउदै समय सापेक्ष गीत रहेको बताउनुभयो ।
गीतको रचना तथा सङ्गीत अमेरिका निवासी नेपाली सङ्गीतकर्मी कुमार दुमी राईले गर्नुभएको छ ...