‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक
काठमाडौं। माघ १७ गते रिलीज हुने नेपाली फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ।
गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ। गीतका रचनाकार मानस बिक्रम थापा हुन्। गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्।
फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका...













