पानी भित्रै बच्चा जन्माइन् यी अभिनेत्रीले
काठमाडौं - ब्राजिलियन मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले पानी भित्रै छोरी जन्माएकी छिन् । उनले केहि दिन अघि पानीभित्र छोरी जन्माएकी हुन् । आफुले छोरीलाई पानी भित्र जन्माएको बारे ब्रुना आफैले बताएकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफुले पानीमा छोरीलाई जन्म दिएको बताएकी हुन् ।
उनले पतिसँगको एउटा तस्वीर शेयर गर्दै आफुले पानीभित्र बच्चा जन्माएको बताएकी हुन् । उक्त तस्वीरमा उनले लेखेकी छिन...














