आशिर प्रताप जङ्ग, जुना गुरुङ्ग र साजन थापा मगरको अभिनयमा “मसानघाट” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोम तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रुचाइएको नाम शान्ति श्री परियार जस्ले बोल माया गलबन्दी लगाएत धेरै सफल गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनको स्वरलाई रोमान्चक धारको गीतलाई मात्र होइन घत लाग्दो र मन छुने गीतहरुमा पनि श्रोता तथा दर्शकहरुले अत्याधिक मात्रामा रुचाएका छन् । त्यसैले पनि कलाकारहरुले शान्तिको स्वरबाट फरक-फरक स्वादका गीतहरु बजारमा ल्याउ...














