५ अभिनेत्रीका १२ बिकिनी तस्वीर, जसले २०२० को सुरुवातमै बिकिनी फोटो पोस्ट गरे
मुम्बइ। बलिउडका अभिनेत्रीहरु आफ्नो बोल्ड अवतारका लागि चर्चित छन । २०२० को सुरुवातमा अधिकांश अभिनेत्रीहरु विदा र मस्तीमा देखिए । देशभित्र र बाहिर विदामा भएका यी अभिनेत्रीहरुमध्ये धेरैले बिकिनी फोटो पोस्ट गरे । यस क्रममा भूमी पेडनेकरजस्ती अभिनेत्रीले समेत बिकिनी फोटो पोस्ट गरिन् जसलाई दर्शकले धेरैजसो परम्परागत भेषभूषामा देखेका थिए ।
लामो समयदेखि सानो पर्दामा देखिएकी अभिनेत्री मौनी रोयलाई २०१९ भाग...














