नेपाली हिरोइनको भारतमा धन्दा

नेपाली हिरोइनको भारतमा धन्दा
काठमाडौं, । भारतमा फिल्मी क्षेत्रको आवरणमा हिरोइनहरुको एकाएक कालो धन्दाहरु सार्वजनिक भइरहँदा नेपाली हिरोइनहरु समेत शंकाको घेरामा परेका छन् । नेपाली फिल्ममा कुनै पनि रोल नपाएपछि खाली हात बसेका केही हिरोइनहरु साउथ इन्डिन फिल्म खेल्ने भन्दै महिनौंसम्म भारत गएर बस्ने गरेका छन् । ‘बर्षेनी तीन–चार महिना भारतको बंगैलोर, हैदराबाद, मुम्बई र गोवामा पुग्ने गरेपनि उनीहरुको फिल्म सार्वजनिक भएको विषयमा अहिले...

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै

बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै
फिल्म साउथ एसिया २०१९ नामक फिल्म फेस्टिबलको १२ औँ संस्करण बिहीबारबाट सुरु हुँदै छ। दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६३ वटा डकुमेन्ट्री यस कार्यक्रममा प्रस्तुत हुँदैछ। ‘ह्वेर द माइन्ड इज फ्री’ नारा दिइएको उक्त फिल्म फेस्टिबलमा दक्षिण एसियाका विभिन्न विषय समेटिएका डकुमेन्ट्री छन्। आयोजक फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितका अनुसार यस फेस्टिबलले वाक स्वतन्त्रतालाई जोड दिनेछ, ज...

ओझेलमा पर्दै मादल बनाउने पुख्र्यौली पेशा

ओझेलमा पर्दै मादल बनाउने पुख्र्यौली पेशा
२७ कार्तिक, दाङ । दाङ तुलसीपर उपमहानगरपालिका-७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थीन् । पछिल्लो समय उनलाई सिजनमा पनि १५\१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन, यसले गर्दा हामी निराश भएका छौँ ।” चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उनको ...

लता मंगेशकर तेस्रो दिन पनि आइसीयूमै, अहिले कस्तो छ स्वास्थ्य स्थिति ?

मुम्बइ। ९० वर्षकी स्वरकोकिला लता मंगेशकर तेस्रो दिन पनि आइसियूमै छिन् । उनको स्वास्थ्यमा केही सुधार भएको भए पनि अझै स्थिति चिन्ताजनक नै रहेको अस्पतालले जनाएको छ । डा. पतित समधानीको नेतृत्वमा डाक्टरको एक टिमले उनको निगरानी गरिरहेको छ । सोमबार सास लिन समस्या भएपछि उनलाई मुम्बइको क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लताको स्वास्थ्यलाई लिएर अस्पतालको तर्फबाट कुनै बयान आएको छैन तर डा. समधानीले एक ...

लोकप्रिय कलाकार हरिवंश आचार्यको आज जन्मदिन, शुभकामना दिनेले भरियो टाइमलाइन

काठमाडौं । नेपालका सर्वाधिक सफल हास्य कलाकार हुन् हरिवंश आचार्य । १९५८ नोभेम्बर १३ तारिखका दिन उनको जन्म काभ्रेको शारदा बतासेमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ६२ औं जन्मदिन मनाउँदैछन् । भर्साटाइल कलाकारको छवि बनाएका आचार्य अभिनय, निर्देशनका साथै गायनमा पनि कुशल छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् मह जोडी उदाहरणीय कलाकार जोडी हो । ४० वर्षसम्म श्रेष्ठ र आचार्यले कलाकारिता क्षेत्रमा ब...

सिमा अतिक्रमण, परनिर्भरता अनि रास्ट्रियता

लेखक सुनिल धिताल जहिले जहिले भारतसङ्ग कुनै समस्या आउँछ अनि हाम्रो रास्ट्रियता छताछुल्ल भएर देखिन थाल्छ, बाटोमा अनि सामजिक सन्जालमा, कोइले पुत्ला जलाउछन, कोइले तलवार नचाएर भिडियो बनाउछन अनि कोइले नयाँ दिल्लीलाई काठमाडौ नामाकरण गर्छन। घरी नाकबन्दी, घरी बस्तुहरुको आयात/निर्यातमा बाधा, घरी सिमाका जनतालाई दुःख दिने काम अनि घरी सिमा अतिक्रमण गरि भारतले नेपाललाई दुख दिदै आएको नै छ। त्यस्तै अहिले नेपाल...

बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने

काठमाडौं– सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी ‘श्रीमती’ शारदा पाण्डेमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ । पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् । ठगीको उजुरी परेपछि प्रहरीले अघोरी बाबा भिनने विजय केसी र उनकी श्रीमती शारदालाई कार्यालयमा बोलाएको थियो । शुरुमा ‘छलफल’कै माध्यमबाट वि...

कार्तिक २७ गते बुधबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढनेछ । घरायसी समस्या पनि आउला । कर्कट ( हि, हु, हे, हो...

सञ्चारकर्मी साहको गीतमा भिडियो

विराटनगर / सञ्चारकर्मी वीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यांै यी आँखामा… को म्युजिक भिडियो छायांकन भएको छ । नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब केसी, भुपाल सञ्जेल र निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने कृष्ण सुबेदीको श्रृङ्गार रहेको छ । हिमालय टेलिभिजनमा प्रशारण भ...

शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

काठमाडौं /सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अ...