स्कूल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल शनिबार, २७ प्रतिस्पर्धी

विराटनगर ÷ स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फिनाले शनिबार विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा हुने भएको छ । उक्त प्रतियोगिताको फाइनमा २७ जना प्रतियोगिहरू प्रतिस्पर्धा गर्दैछन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटको आयोजनामा भएको उक्त प्रतियोगितामा अहिले प्रतियोगिहरू बन्द प्रशिक्षणमा छन् । उनीहरूले यस क्षेत्रका विज्ञहरूबाट बन्द प्रशिक्षणमा व्यक्तित्व विकासदेखि ¥याम्प, सामाजिक कार्यको बा...

दुर्गा विरहीको लय शब्दमा “गाई चराउने वन” को बिमोचन सम्पन्न (भिडियो सहित)

दुर्गा विरहीको लय शब्दमा “गाई चराउने वन” को बिमोचन सम्पन्न (भिडियो सहित)
काठमाण्डौ कार्तिक २० - आत्मा बिश्वास फिल्मस् प्रा.लि.को प्रस्तुतीमा गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । कात्तिक १९ गतेका दिन दुर्गा बिरहीको सभापतित्व र चन्द्र शर्माको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सहित उक्त गीतको सार्वजनिक गरिएको थियो । कार्यक्रममा कुलेन्द्र बिक, कृष्ण आँशु, राजन भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल, भिमसेन खतिवडा, शोभा...

दुनियाकै ठूलो दाँत, जस्ले राख्यो गिनिज बुकमा रेकर्ड

दुनियामा भएका अनौठा कुराहरु बिभिन्न समयमा सार्वजनिक भैरहन्छ । यस्तै मा आज हामी तपाईहरुलाई जर्मनमा भएको अनौठो कुराको बारेमा जनाकारी दन गईरहेका छौं । अर्जनको ओफेनबख सहरमा एक जन ब्यक्तिको मुखबाट दुनियाकै सबै भन्दा ठुलो दाँत निकालीएको छ । गत कार्तिक १२ गते यो दाँतलाई विश्वकै लामो दाँतको रुपमा गिनिज बुकमा दर्ता गराएको छ । जर्मनमा बस्ने ती क्रोएसियाली ब्यक्तिको मुखबाट लम्बाई ३७।२ मिलिमिटर अर्थात् १।४६...

राणा, पंचायत र राजा फालेको कांग्रेसले लोकतन्त्र बचाउन जस्तोसुकै आन्दोलन गर्ने

राणा, पंचायत र राजा फालेको कांग्रेसले लोकतन्त्र बचाउन जस्तोसुकै आन्दोलन गर्ने
सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई आजबाट बर्खास्त गरे पछि विवाद सुरु भएको छ । नेपाली कांग्रेसबाट टिका टिप्पणी आए संगै नेपाल तरुण दलले पनि सरकारको यस निर्णयको चर्को विरोध गरेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै नेकपा दुईतिहाई मतको सरकारले सातै वटा प्रदेश प्रमुखलाई हटाएर आउंदै गरेको उपनिर्वाचन संग ड...

घुम्दै गाउँ पुगेका अनुष्का र विराटलाई गाउँलेले नचिनेपछि…

एजेन्सी। यतिबेला बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्ना पति तथा भारतीय क्रिकेटर विराट कोहलीसँग छिमेकी देश भुटानमा छुट्टी मनाइरहेकी छिन्। आफ्नो ट्विटरबाट उनले बिदा मनाउँदाका पलहरूलाई पोस्ट गरिरहेकी पनि छिन्। ट्वीटरमा उनले भुटानको एक गाँउका स्थानिय परिवारसँगको फोटो पोस्ट गर्दै उनीहरूले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेका छन्। अनुस्काले सो कुरासँगै पोस्टमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प...

रेखा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं गायिका तथा संगीतकार रेखा पौडेललाई बेष्ट म्यूजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको छ । भारत राजस्थान निमोडाको चित्थोरगढमा असोज २६ गते भएको एक कार्यक्र्मका बीच पौडेललाई अवार्ड सहित सम्मान गरिएको हो । पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गर्नु भएको थियो । इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड अन्र्तगत पौडेलाई म्यूजिक डाइरेक्टर बिधामा अवार्ड प्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्ड...

पवन खतिवडा (माकुरी) रिना थापा मगर, नारायण मगर र देविका कटुवालको अभिनयमा “दोलखा चरिकोट”

पवन खतिवडा (माकुरी) रिना थापा मगर, नारायण मगर र देविका कटुवालको अभिनयमा “दोलखा चरिकोट”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बृद्धिका लागि अवरात्र खटिरहेका कलाकार अशिम कुमार कटुवालले फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएका छन् । उनले यस अगी पनि निकै कर्णप्रिय गीत संगीतका स्वाद आफ्ना अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गरिसकेका छन् । यस पटक अशिमाले देबी खड्का संगको सहकार्यमा "दोलखा चरिकोट" बोलको गीत बजारमा ल्याएका हुन् । यस गीतमा स्वर अशिम कु...

आस्था र क्रिसलाई लिटल कोशीको उपाधि

विराटनगर, १९ कार्तिक÷ इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षिय सृष्टि श्रेष्ठ घोषित भइन् । प...

पौषमा आउँदै ‘सुस्केरा

काठमाडौं,कार्तिक १९ । यहि आउँदो मङ्सिर ६ मा चलचित्र ‘च च हुई’ सार्वजनिक गर्ने तयारीमा रहेका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ‘सुस्केरा’ आउँदो पौष १८ मा सिनेमाघरमा आउने भएको छ । यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यसको छायाँकन तीन वर्ष अगाडी नै सकाएका थिए । प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् । चलच...

भूमी भन्छिन्–‘पति, पत्नी और ओ’ सेक्सको कथाको फिल्म होइन’

चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । चलचित्रमा नायक कार्तिक आर्यनको साथमा नायिकाद्धय भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ । यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन् । यो बिषयमा नायिका भूमी भन्छिन्–‘जब मैले यो चलचित्रको कथा पढेँ, मेरा सबै शंकाहरु हटेका थिए । यो चलचित्र निकै ...