गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।

गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।
आर पोखरेल, बनेपा । टेक्सास अमेरिका रहनु भएका बरिष्ठ गीतकार तथा समाजसेवी दिलिप योञ्जनले काभ्रेका बिपन्न परिवारका तीन जना छात्र छात्रा हरुलाई कक्षा ११ र १२ अध्ययनको लागी छात्रवृत्ती प्रदान गर्नुभएको छ । उक्त छात्रवृत्ती रकम बनेपामा एक कार्यक्रम आयोजना गरि आदिवासी जनजाती महासंघ काभ्रेका अध्यक्ष लेखराम सारु र नेपाल मगर सांस्कृतिक संघ प्रदेश ३ का मुख्य सचिव श्री सुमन यस्मली मगरले हस्तान्तरण गर्नुभए...

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )

गायिका अनुजा पुडासैनीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )
आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ तिहारमा”गीतको भिडियो बजारमा आएको छ । दशैँ तिहारका गीतहरुमा मौलिक पन हराउदैँ गएको अवस्थामा परदेशमा भएको श्रीमान र स्वदेशमा भएकी श्रीमती विचको पिडालाई समेटेर गीत तयार गरिएको छ । गायक दुर्गा सेन्चुरी र गायिका अनुजा पुडासैनीको आवाजमा समेटिएको बेदनात्मक गीत बजारमा आएको हो । रोहित विसीको शब्द तथा लय...

गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।

गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोक गीत संगीतमा मौलिक पन बोकेको गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा रिमा इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक मिराज अर्यालको आवाजमा सजिएको मौलिक दशैँ तिहार गीत “ कस्तो दिन सानी “को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । धन कमाउनको लागी परदेशी भुमीमा आफनो पसिना बगाउदैँ गरेको श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको प्रेम भावलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तु...

तिर्सथ बिरक्बित पाख्तारिन र सबिता सुनुवारको सुमधुर स्वरमा “लिंगे पिङ्ग हाल्दा” (भिडियो सहित)

तिर्सथ बिरक्बित पाख्तारिन र सबिता सुनुवारको सुमधुर स्वरमा “लिंगे पिङ्ग हाल्दा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । विगत लामो समय देखि नेपाली संगितको क्षेत्रमा क्रियाशिल कलाकार तिर्थ विरक्त पाख्रिनको सुमधुर स्वरमा नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित  "लिंगे पिङ्ग हाल्दा" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । सर्जक तथा गायक स्वयम् तिर्थ बिरक्त पाख्रिन कै लय शब्द द्वारा सुसजित गीतलाई थेगो हरिबहादुर काफ्ले मगरले तयार पारेका हुन् भने स्वर तिर्थको साथमा सबिता सुनुवारको पनि...

गायिका हिरा अञ्जली मगरको आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।

गायिका हिरा अञ्जली मगरको आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरीमा सर्वाधिक रुचाइएका गायक सज्जन धामी र गायिका हिरा अञ्जली मगरको आवाजमा माया लाउने हो गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्तामा निकै रुचाइएका गायक धामीको माया र प्रेमका भावहरु समेटिएको निकै टिपिकल गीत बजारमा आए सगैँ सर्वाधिक चर्चामा रहेको छ । सज्जन धामीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा युवा पुस्तामा रहेको प्रेमको भावहरुलाई समेटिएको छ । आफनी मायालु...

गायक रियो चाम्सको आवाजमा “ कसम खाउ प्रिय “ भिडियो सहित ।

गायक रियो चाम्सको आवाजमा “ कसम खाउ प्रिय  “ भिडियो सहित  ।
आर पोखरेल , काठमान्डौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक रियो चाम्सको आवाजमा सजिएको आधुनिक गीतिसंग्रह “ कसम खाउ प्रिय “गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र वेदनालाई समेटेर निकै आकर्षक?पमा गीत निमार्ण गरिएको छ । विछोड र बेदना लाई गीतमा ब्यक्त गरिएको छ । आर्या राईको शब्द तथा महेन्द्र राईको संगीत र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । अशिक जगेवुको निर्...

दशैंमा मीरादेवी राईको “ठमेल बजारमा” (भिडियो सहित)

दशैंमा मीरादेवी राईको “ठमेल बजारमा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रका लागि एक आशा लाग्दी गायिका एवं गीतकार मिरादेबी राईको प्रस्तुति "ठमेल बजारमा" भर्खरै मात्र बजारमा आएको छ ।बिजया दशमी तथा शुभदिपावलीको शुभकामना सहित बजारमा ल्याईएको यस गीतले अशंख्य नेपालीहरुलाई यस बर्षको दशैं पर्वलाई मनाउन उमङ्ग थप होस् भन्ने चाहना राखिएको छ । राई इज किङ्ग अर्थात् चर्चित गायक राजेश पायल राई र गीतकार मिरादेबि राईको सुमधुर स्वरमा सजिएक...

राजु बिरही र रजनी लामाको दशै गित सर्बजनिक संगै चर्चामा(भिडियो सहित)

राजु बिरही र रजनी लामाको दशै गित सर्बजनिक संगै चर्चामा(भिडियो सहित)
दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले " दुख पिरलाई भुली"नामक दशै गित सार्बजनिक गरेका छन। दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ भने रानी कृयसन मार्फत सार्बजनिक भएको हो।...

नेपाली कथानक चलचित्र”मेरो दिल छ पोखरा ” सम्पादन हुदैँ ।

नेपाली कथानक चलचित्र”मेरो दिल छ पोखरा ” सम्पादन हुदैँ ।
आर पोखरेल, काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको सम्पादन कार्य भै रहेको छ । कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा फरक तरिकाबाट प्रेमलाई प्रस्तुत गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गङा कुवर,लक्ष्मी श्रेष्ठ ,...

‘पछ्यौरीको फेरो’ मा राज र निजाको यस्तो छ दमदार अभिनय (भिडियो सहित)

‘पछ्यौरीको फेरो’ मा राज र निजाको यस्तो छ दमदार अभिनय (भिडियो सहित)
चर्चित गायक डिल्ली काफ्ले र चर्चित रियालिटी शो नेपाल लोक स्टारकी उत्कृष्ट ९मा पर्न सफल गायिका मुना अर्यालको गीत ‘पछ्यौरीको फेरो’ बजारमा आएको छ । बजारमा आएको छोटो समयमै गीतले राम्रै प्रतिक्रिया पाउन सफल भएको छ । गीतको भिडियोमा राज काफ्ले र निजा पौडेलको निकै दमदार अभिनय देख्न सकिन्छ आउँदै गरेको दसैँलाई लक्षित गर्दै बजारमा विभिन्न गीतसंगीत आइरहेका छन् । दसैँमा परिवारसंग विछोडिनु पर्दाको पिडालाई ल...