किरणबाबु पुन र संजीवनीको स्वरमा “धर्म” बजारमा (भिडियो सहित)

किरणबाबु पुन र संजीवनीको स्वरमा “धर्म” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय मानिएका गायक तथा सर्जक किरणबाबु पुन र भरातीय गायिका संजीवनीको सुमधुर स्वरमा भर्खरै एक निकै उत्कृष्ट गीत सार्बजनिक भएको छ । धार्मिक आस्थामा बेलाबखत द्वन्द भैरहेने हाम्रो समाजमा प्रस्तुत गीतबाट मानवता नै सबै भन्दा ठुलो धर्म हो भन्ने कुरा प्रष्ट्याउन खोजेको छ । किरणबाबु पुन कै लय तथा शब्द सिर्जनाबाट तयार भएको यस गीतले समाजमा ...

रिता के.सी को “के पर्यो कान्छाको पुरा नाम” सार्बजनिक (भिडियो सहित)

रिता के.सी को “के पर्यो कान्छाको पुरा नाम” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । लोकप्रिय गायिका रिता के.सी को स्वरमा भर्खरै मात्र एक निकै उत्कृष्ट "के पर्यो कान्छाको पुरा नाम" सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली आधुनिक गीत संगीतमा आफ्नो स्वर सुहाएको महसुस गर्ने गायिका रिताले लोक तथा दोहोरी गीतहरुमा पनि स्वर भरिसकेकी छिन् । अहिले बजारमा आएको "के पर्यो कान्छाको पुरा नाम" बोलको गीतमा पनि पहिलेको गीतहरुमा जस्तै उनको स्वरले जादु छोडेको छ । रिता के.सी र धुर्ब...

पत्रकार अधिकारीलाई औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मान

पत्रकार अधिकारीलाई औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मान
विदुर । नुवाकोटबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको कार्यकारी सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष किरण अधिकारी औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मानबाट सम्मानित भएका छन । करिब एक दशकदेखि पत्रकारिता रही कला क्षेत्रमा योगदान पुराएको भन्दै अधिकारीलाई सम्मन गरिएको हो । अधिकारीलाई पुर्बप्रधानमन्त्रि तथा नेकपाको बरिस्ट न माधब नेपाल ,नेकपाको स्थायी समिति सदस्य घनश्याम भुसाल...

सन्नी लियोनी एक्कासी किन नेपाल आइन् ?

सन्नी लियोनी एक्कासी किन नेपाल आइन् ?
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् । उनी विमानस्थलबाट सिधै पाँचतारे होटल हायत गएकी छन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए । प्रिमि...

बिशेषता पराजुली, माधब पराजुली, अर्चना स्यांग्तान र बिश्वास पराजुलीको स्वरमा “रातो टिका जमरा”

बिशेषता पराजुली, माधब पराजुली, अर्चना स्यांग्तान र बिश्वास पराजुलीको स्वरमा “रातो टिका जमरा”
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीतहरु हर्षउमङ्गका छन् भने धेरै पिंडाले भरिएका छन् । यसै भिडमा निकै लामो समय सम्म प्रबाशमा रहेको र यस बर्ष भने दशैँ तिहार मान्न आफ्नै गाउँघर आउने प्रण व्यक्त गरिएको गीत पनि भर्खरै सार्बजनिक भएको छ । उक्त गीत माधब पराजुली र बिश्व...

कुमार दुमी राईको लय र अमृता बान्तवाको शब्दमा “हुरहुरे डाडैमा” बजारमा (भिडियो सहित)

कुमार दुमी राईको लय र अमृता बान्तवाको शब्दमा “हुरहुरे डाडैमा” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा लोक तथा दोहोरी गीत संगीतको विशेषता निकै उच्च रहेको छ । यसमाथि पनि पुर्बेली गीतको मिठासताले सम्पूर्ण सांगीतिक प्यासी मनहरुको ध्यानलाई एकात्रित पार्ने गर्दछ । यसैलाई मध्यनजर राख्दै कुमार दुमी राई र कोपिला राइको सुमधुर स्वरमा "हुरहुरे डाडैमा" बोलको भर्खरै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पनि यस्ता गीतहरुले महत्वपुर्ण भूमिका निर...

गायिका बविना राईको आवाजमा“छोडी गयौ” भिडियो सहित ।

गायिका बविना राईको आवाजमा“छोडी गयौ” भिडियो सहित ।
रोशन पोखरेल, काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै राम्रो आवाज भएकी गायिका बविना राईको आवाजमा सजिएको “छोडी गयौ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लेखन तथा विकाशमा सक्रिय नरेश मैनालीको शब्द तथा संगीतमा प्रेमको भावहरु समेटिएको गीत बजारमा आएको हो । गीतमा प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । “छोडी गयौ”गीतको भिडियो अब च...

रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।

रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।
आर पोखरेल ,काठमान्डाँै । तामाङ सेलोमा निकै रुचाएकी गायिका रेश्मा बम्जन र गायक अनिल लामाको निकै रोमान्टिक गीत “सोल्टेनी मैच्याङ “को भिडियो सार्वजनिक भएको छ । तामाङ सेलोको इतिहासमा नै पहिलो पटक मौलिक रुपमा रमाइलो तरिकाबाट प्रेम र प्राकृतिको बर्णन गर्दै गीत प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई निकै मनपराएको कुरा गीतमा गायकले गरेका छन । अल्लारे ठिटाहरुलाई आफुले कदापी पनी विश्वास नगर्ने कुरा गायिक...

गोमा कोइराला र शम्भु नेपालको प्रस्तुति अति मार्मिक दशैं गीत “आयो दशैं गरिबलाई रुवाउन” बजारमा (भिडियो सहित)

गोमा कोइराला र शम्भु नेपालको प्रस्तुति अति मार्मिक दशैं गीत “आयो दशैं गरिबलाई रुवाउन” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति "आयो दशैँ गरिबलाई रुवाउन" बोलको गीत भर्खरै बजारमा आएको छ । गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ । यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वप...

गायिका अस्मिता चौलागाईँ को आवाजमा ” दिल भित्र” भिडियो सहित ।

गायिका अस्मिता चौलागाईँ को आवाजमा ” दिल भित्र” भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ” दिल भित्र”को भिडियो सार्वजनिक भएको छ । मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ । आफनी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन ...