उपत्यका स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि जेम्स् स्कूललाई

उपत्यका स्तरीय तीज नृत्य प्रतियोगिताको उपाधि जेम्स् स्कूललाई
काठमाडौं – उपत्यका स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिताको उपाधि जेम्स् स्कूलले जितेको छ। दिव्यज्ञान उच्च माविको आयोजनामा सम्पन्न नृत्य प्रतियोगितामा वनस्थलीस्थित जेम्स् स्कूलले एक सय पूर्णाङ्कमा ८५ अंक हासिल गरी उपाधि जितेको हो। त्यसैगरी, एभीएम स्कूलले दोस्रो स्थान हासिल गरेको आयोजक विद्यालयका प्रिन्सिपल डम्बर कार्कीले जानकारी दिए। एभीएमका विद्यार्थीले प्रस्तुत गरेको नृत्यले ८० अंक प्राप्...

धनकुमारी थापा सरुले जितिन प्राइम तिज महोत्सव र छायाँछवी तिज अवार्डको उपाधी

धनकुमारी थापा सरुले जितिन प्राइम तिज महोत्सव र छायाँछवी तिज अवार्डको उपाधी
आर पोखरेल , काठमान्डाँै । प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको प्राइम टाइम्स तिज महोेत्सवमा सर्वोकृष्ट गायिकाको अवार्ड हाँसिल गरेकी छन । जिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड मा गायिका धनकुमारीको गीत जाम नाच्न जाम गीत बाट अवार्ड हासिल गरेकी हुन । तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गी...

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न
काठमाडौं । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोज...

छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई

छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई
काठमाडौं । हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड यही भाद्र १२ गते हुने भएको छ । उक्त छायाँछवि तीज म्यूजिक अवार्डमा नारी पत्रकारिता पुरस्कार रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक सस्थाले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । एक दशक भन्दा बढी समय रङ्ग पत्रकारिता क्षेत्रमा क्रियाशील रह...

दमकबाट सुरु भयो पुष्पनको सांगीतिक टुर

दमकबाट सुरु भयो पुष्पनको सांगीतिक टुर
काठमाडौं । चर्चित गायक पुष्पन प्रधानको सांगीतिक टुर आज दमकबाट सुरु भएको छ । टुवोर्गको आयोजनामा चर्चित गायक पुष्पन प्रधानको पुर्वाञ्चल साङ्गितिक टुर भदौ १२ गते विहीबाट सुरु भएको हो । दमक बाट सुरु भएको साङ्गितिक टुर भदौ १९ गते सम्म पुर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ । दमकसंगै १३ गते पथरी, १४ गते ईटहरी, १५ गते विर्तामोड, १८ गते ईलाम र १९ गते काकडभिट्टामा आयोजना हुने भएको छ । पुष्पनको साङ्गितिक ...

भब्यताका साथ प्राइम तिज महोत्सव काठमान्डौँमा सम्पन्न ।

भब्यताका साथ प्राइम तिज महोत्सव काठमान्डौँमा सम्पन्न ।
रोशन पोखरेल , काठमान्डाँै । प्राइम टेलिभिजन , प्रियसी म्युजिक प्राली र चलचित्र कलाकारिता संघको संयुक्त आयोजनामा प्राइम तिज महोत्सव काठमान्डौँमा सम्पन्न भएको छ । यस वर्ष वजारमा आएका तिजका गीतहरुको मध्येबाट सर्वोकृष्ट गीत हरुलाई अवार्ड प्रद्धान गरिएको थियो । अवार्ड समारोह चर्चित अभिनेत्री रेखा थापाको प्र्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।अवार्ड समारोहको जुरी मेम्वरमा चर्चित भिडियो निर्देश...

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीत सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो। मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्। ‘मेरो प्यारा’ गीतको पुरा भिडियो हेर्नुहोस ।

अञ्चल शाहिको अध्यक्षतामा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न । ललितपुर समिती प्रथम

अञ्चल शाहिको अध्यक्षतामा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न । ललितपुर समिती प्रथम
काठमान्डौ भाद्र ११ -  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता-२०७६ सम्पन्न भएको छ । प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो भने सोही संस्थाका केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु शिब हमाल, राजु ढकाल, देबी घर्ती, ...

‘क्या हो त कान्छी…’ भन्दै डीआर (भिडियोसहित)

‘क्या हो त कान्छी…’ भन्दै डीआर (भिडियोसहित)
किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘क्या हो त कान्छी…’ सार्वजनिक भएको छ । मिना निरौला र सागर अधिकारी ‘शरद’को स्वर र सागरकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा कविता नेपाली र रमेश सोडारीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्...

कार्तिक र साराको प्रेममा परिवारको साथ

कार्तिक र साराको प्रेममा परिवारको साथ
नायक कार्तिक आर्यन र नायिका साराअली खानविचको मित्रता अब प्रेममा बदलिएको छ । सारा र कार्तिक एक अर्कासँग लामो समय टाढा बस्न छाडिसकेका छन् । केही दिन अगाडि मात्र कार्तिकलाई लिन सारा विमानस्थल नै पुगेकी थिइन् । यी र यस्तै कुराले पनि सारा र कार्तिक प्रेममा गम्भिर रहेको चर्चा हुन थालेको छ । यसैविच, कार्तिक र आर्यनको प्रेममा उनीहरुको परिवारले पनि साथ दिएको खबर सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र क...