छायांकन पूर्व नै आलिया र सलमानको फिल्म २ सय करोडमा किनियो

छायांकन पूर्व नै आलिया र सलमानको फिल्म २ सय करोडमा किनियो
बलिउड नायक सलमान खान र नायिका आलिया भट्टको मुख्य भूमिका रहने चलचित्र ‘इन्शाअल्लाह’ निकै चर्चामा छ । संजयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । छायांकनको तयारीमा रहेको चलचित्रलाई लिएर नयाँ समाचार बाहिरिएको छ । छायांकन सुरु हुनु पूर्व नै चलचित्रलाई १ सय ९० करोड रुपैयाँमा किनिएको समाचार बाहिर आइरहेको छ । भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० कर...

राजनीति छाडेको घोषणा गर्दै अभिनेत्री खानले भनिन्ः स्टेजमा ठुम्का लगाउनुपर्ने मान्छेलाई राजनीति नसुहाउने रै’छ

राजनीति छाडेको घोषणा गर्दै अभिनेत्री खानले भनिन्ः स्टेजमा ठुम्का लगाउनुपर्ने मान्छेलाई राजनीति नसुहाउने रै’छ
भारतीय टेलिसिरियलकी अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट टाढा भएको बताएकी छ। चुनाबका बेला भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेकी खानले ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्। एक फिल्म सुटिङको क्रममा उनले पत्रकारसँग कुरा गर्दै आफू राजनीति छाडेको बताएकी हुन्। उनले स्टेजमा नाच्नु पर्ने, बिकनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने भएका कारण आफूले राजनीछि छाडेको बताएकी हुन्। ‘कलाकारले जन...

अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्ड तृतीय

अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्ड तृतीय
बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानीलकण्ठ नगरपालिकास्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेशनल विद्यालयले तृतीय स्थान हासिल गरेको छ। बुढानीलकण्ठ नगरपालिका भित्रका ३७ वटा विद्यालयलहरुले सहभागिता जनाएको नृत्य प्रतियोगितामा फ्युजन एकेडेमी प्रथम, लोयाल्टी एकेडेमी दोस्रो तथा हिमालय स्कूलले तेस्रो स्थान प्राप्त गरेका छन...

“उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा भाद्र ११ गते तीज बिशेष दर खाने कार्यक्रम हुने”

“उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा भाद्र ११ गते तीज बिशेष दर खाने कार्यक्रम हुने”
राजु बोहरा–काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले यहि आउँदो भाद्र ११ गते काठमाण्डौको जडीबुट्टी स्थित सैलुङ्ग रोधिघरमा महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित तीज बिशेष दर खाने कार्यक्रम २०७६ सम्पन्न गर्ने भएको छ । अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ बिगत निकै लामो समय देखि क्रियासिल संस्थाले यस अगी पनि थुप्रै त्...

चलचित्र लव जोनको “मैले खुशी पाउँदा “ गीतको भिडियो सार्वजनिक

चलचित्र लव जोनको “मैले खुशी पाउँदा “ गीतको भिडियो सार्वजनिक
आर पोखरेल, काठमान्डाँै । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र लव जोनको “मैले खुशी पाउँदा “ गीतको भिडियो सार्वजनिक भएको छ । ओम बा कार्की को निर्माण तथा शंकर अधिकारी घायलको लेखन एवम निर्देशनमा निमार्ण भएको चलचित्रमा समावेश गरिएकोे । वियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ । मानविय जिवनको बास्तबिकता अनि जिवनको यथार्थ कथालाई चलचित्रमा समावेश गरिएको छ शंकर अधिकारी...

प्रतिभा मिस टिन २०१९ बन्न सफल

प्रतिभा मिस टिन २०१९ बन्न सफल
सोलुखुम्बु, ८ भदौ थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जित्नुभएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल हुनुभएको हो । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिनुभयो । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ...

केपी ओलीकै कारण गणतन्त्र खतरामा, पूर्वराजालाई स्थान नदिए देश सिक्किम राधाकृष्ण मैनालीको ठोकुवा

केपी ओलीकै कारण गणतन्त्र खतरामा, पूर्वराजालाई स्थान नदिए देश सिक्किम राधाकृष्ण मैनालीको ठोकुवा
काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुक...

सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५ को मनोनयन सार्बजनिक” (सम्पूर्ण विवरण सहित)

सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५ को मनोनयन सार्बजनिक” (सम्पूर्ण विवरण सहित)
राजु बोहरा–काठमाडौँ । रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा उत्कृष्ट पाँच स्रष्टा कलाकारहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको छ । “समाजले सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५” का लागि विभिन्न ४५ विधामा उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको हो । काठमान्डौ कमलादीको एक सभाकक्षमा सम्पन्न उक्त मनोनयन कार्यक्रमका अध्यक्ष प्रविन कुमार...

दोहोरीगीत प्रतिष्ठान नयाँबसपार्क र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

दोहोरीगीत प्रतिष्ठान नयाँबसपार्क र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क र लोकदोहोरी व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । भरखरै सम्पन्न प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष अञ्चल शाहीको संयोजनमा आयोजित कार्यक्रममा काठमाडौँको मित्रनगर- २६ म्हीपीको पुलदेखि गोंगबु चोकसम्मको सडक शनिबार बिहान सरसफाई ग...

गायिका सिमा राईको आवाजमा ” लाउछु साडी रातो कलरको” सार्वजनिक (भिडियो सहित )

गायिका सिमा राईको आवाजमा ” लाउछु साडी रातो कलरको” सार्वजनिक (भिडियो सहित )
काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गित ” लाउछु साडी रातो कलरको” गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा आएको हो । प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन , राजन मर्हजनको न...