सांगीतिक बजार “पहेँलो बेसार” को (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सफल गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ लोक दोहोरी "पहेँलो बेसार" बजारमा आएको छ । बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले पनि उनीहरु द्वयको लागि थप जिम्मेवारी थपिएको मनन गर्न सकिन्छ । त्यसो त यस अगी पनि प्रकाश र सिर्जुको संयुक्त स्वरमा गीत बजारमा नआएका होइनन...