बिराजले मागे माफी

बिराजले मागे माफी
साङलो फिल्म निर्माण एवं निर्देशन गर्न लागेका नायक बिराज भट्टले सोमबार साँझ कुटपिट गरेका निर्माण नियन्त्रक शंकर पाण्डेसंग माफी मागेका छन् । नायक र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा बिराजले माफी मागेका हुन् । बिराजले पाण्डेमाथि हात हाल्नु आफनो गल्ती भएको भन्दै माफी मागेका हुन् । उनले फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटेर भुईमा ढालेका हुन् ...

एफिल टावर अगाडी वर्षा र संजोगको रोमान्स

एफिल टावर अगाडी वर्षा र संजोगको रोमान्स
गत वर्षको फागुनमा लगनगाँठो कसेका नेपाली चलचित्र क्षेत्रका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् । अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श...

नायक विराट भट्टले आफ्नै फिल्मका प्राविधिकलाई रेष्टुरेण्टमा कुटे

नायक विराट भट्टले आफ्नै फिल्मका प्राविधिकलाई रेष्टुरेण्टमा कुटे
काठमाडौं। नायक विराज भट्टले चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए । पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट चलचित्रको छायांकन सुरु गर्ने भन्ने थियो । तर, चार महिनासम्म पनि छायांकन सुरु नभएपछि पाण्डेले काम छाड्ने बताए...

नवराज गौतम, सन्ध्या श्रेष्ठ, लमिना घिसिंग र शरद श्रेष्ठको अभिनयमा “तस्बिर हेरर” आयो (भिडियो सहित)

नवराज गौतम, सन्ध्या श्रेष्ठ, लमिना घिसिंग र शरद श्रेष्ठको अभिनयमा “तस्बिर हेरर” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीत संगीत भित्र आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्न हर कोणबाट लागि परेका गायक तथा सर्जक रमेश श्रेष्ठको लय शब्दमा फेरी अर्को घत लाग्दो गीत सार्बजनिक भएको छ । उक्त गीत सुजिता आचार्यको प्रस्तुतिमा "तस्बिर हेरर" बोलको रहेको छ । बाध्यता र विवसताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको यथार्थता लाई चित्रण गरिएको यस गीतमा सरोज लामिछाने र सन्ध्या श्रेष्ठको ...

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज
नेपाली सिनेमा क्षेत्रमा यतिबेला लोकशैलीका गीतहरुको बाहुल्यता ह्वात्तै बढेको छ । ती गीतहरु दर्शक तथा श्रोताहरुले निकै रुचाएका पनि छन् । तीनै गीतमध्य सर्वाधिक रुचाईएको गीत हो “कुटुमा कुटु” “२ रुपैयाँ” फिल्ममा समाबेश उक्त गीतमा राजनराज सिवाकोटीको शब्द र संगित रहेको छ भने राजनराज र मेलिना राईको आवाज रहेको छ । स्वस्तिमा खड्का , आफिस शाह , निश्चल बस्नेत र बुद्धी तामाङ फिचर्ड रहेको यस गीतले रेकर्डमाथि रे...

करिश्मा ढकाल र रामकुमार थापाको अभिनयमा “फुल राम्रो हुन्छ डालीको” बजारमा (भिडियो सहित)

करिश्मा ढकाल र रामकुमार थापाको अभिनयमा “फुल राम्रो हुन्छ डालीको” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुपाल्चोक र पुर्ब पेशाले शिक्षक रहेका ब्यवासाही तथा गायक इश्वर सापकोटाको स्वरमा "फुल राम्रो हुन्छ डालीको" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । यस गीतमा इश्वर सापकोटा संगै दिनेश भण्डारी, रजनी लामा र अम्बिका तामांगको पनि सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली लोक तथा दोहोरी गीत संगीत बाट मौलिकता को जगेनार्थ जुर्मुराएका दिनेश भण्डारी, रजनी लामा, इश्वर सापकोटा र अम्बिका त...

मेलिना राईको आवाजमा “पिडा” हेर्नुहोस भिडियो सहित

मेलिना राईको आवाजमा “पिडा” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा निकै मर्म स्पर्शी गीत “पिडा” को भिडियो बजारमा आएको छ । मनको भित्री कुनामा उत्पन्न पिडालाई निकै समेटिएको छ । वर्षा तामाङको शब्द , सनम पुरुष राईको रहेको छ । कृष्णा पाण्डेको छायाँकन , रञ्जना पौडेल , तथा निर्देशन सम्राट दाहाल को रहेको छ । गीतको मर्म अनुसारको अभिनय वर्षा तामाङ र दिपक जलन विष्टको रहेको छ । ...

प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा

प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा
अमृता भण्डारी , काठमान्डाँै । काठमान्डाँैको अनामनगरमा आजबाट प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । लामो समय देखी नेपाली गीत संगीतको विकाश र विस्तारमा क्रियाशिल रहेको प्रियसी म्युजिक प्रालीले निजी लगानीमा स्टुडियोलाई सञ्चालनमा ल्याएको हो को हो । आज पुर्ब सभासद एवम् माओवादी केन्द्र का वरिष्ठ सल्लाहकार का अध्यक्ष नन्द कुमार प्रसाईं ले उक्त स्टुडियो को रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।उ...

के गदैँ छन भाइरल कलाकार विश्व आनन्द पोखरेल ?

के गदैँ छन भाइरल कलाकार विश्व आनन्द पोखरेल ?
आर पोखरेल, काठमान्डाँै । केही समय पहिले एका एक चर्चाको शिखरमा रहेका कलाकार विश्व आनन्द पोखरेल हाल आफनो छुटटै काममा अभ्यस्त भएका छन । मनोक्रान्ति ध्यान , अभिनय कला , स्मिङ लगायतका क्षेत्रमा आफनो भविष्य खोजी रहेका छन । जिवनमा निकै कमजोर अवस्थामा समेत हार नमानी अभिनयमा लागी परेका आनन्दको जिवनमा कायापलट भएको छ हाल । अभिनयमा राम्रो अदभुत क्षमता भएका उनको धेरै समय अगाडि तितो सत्यमा आफनो अभिनय देखाए...

गायिका सम्झना भण्डारी र किरण परियारको आवाजमा ‘पिरको भारी’ (भिडियो सहित)

गायिका सम्झना भण्डारी र किरण परियारको आवाजमा ‘पिरको भारी’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । पछिल्लो समय लोक गीत संगीतको क्षेत्र स्थापित बन्दैँ गएका बाग्लुङका मोडल बुद्धविर थापा र सुस्मिता गिरीको शशक्त अभिनयमा निकै मार्मिक लोकदोहोरी गीत ‘पिरको भारी’ गीतको भिडियो सार्वजनिक सगैँ चर्चाको शिखरमा रहेको छ । चर्चित गायिका सम्झना भण्डारी र किरण परियारको आवाज गीतको भिडियोमा रहेको छ । पिडालाई भुल्न सक्दा निकै मन रोएको कुरा लाई गीतमा समेटिएको छ । सुरेश विसीको शब्द सिर्जन...