सन्तान जेलमा ८३ बर्षिय आमा सडकमा सहयोगका लागी अपिल भिडियो सहित
आकाक्षा पोखरेल , काठमान्डौँ ।
आफुलाई पालन पोषण गर्ने सन्तान जेलमा भएको र परिवारमा रहेको अर्को सन्तान गाउँमा भएको कारणले काठमान्डाँैको व्यस्त सडकमा आउने बटुवाको शरिरको तौल नापेर सामान्य जिवन जिउदै गरेकी८३ वर्षिय बृद्धा फेला परेकी छन ।
जिवनको ८ दर्शक पार गर्दा समेत सडकमा सामान्य काम गरेर जिविका चलाउने अवस्थामा पुग्नु भएकी रामेछापकी एक आमा सडकमा आफनो दैनिक गुजारा चलाउनको लागी बाध्य भएकी छन । आका...














