उर्मिलाको कटाक्ष :-“मोदीमाथि त कमेडी फिल्म बन्नु पर्छ”

उर्मिलाको कटाक्ष :-“मोदीमाथि त कमेडी फिल्म बन्नु पर्छ”
बैशाख ६- भारतमा यतिबेला प्रधानमन्त्री मोदीको बायोपिक फिल्म रिलिज हुने र नहुनेमा अझै अन्यौल नै दिएको छ । अप्रिल ५ मा नै रिलिज हुनु पर्ने यो फिल्म अझै रिलिज हुन सकिरहेको छैन । चुनावको संघारमा मोदीको बायोपिक रिलिज भए चुनाव परिणामलाई नै असर पर्ने भन्दै बिपक्षी दलहरुले फिल्म रिलिजलाई नै रोकिरहेका छन् । हुन त सर्बाेच्चले मोदीको फिल्म रोक्नु पर्ने कारण नभएको भन्दै जवाफ दियो तर पार्टीहरुले मोदीको फिल्म र...

पुजाको हिरो सौगात

पुजाको हिरो सौगात
नायिका पुजा शर्मा यतिबेला आफनो पारिश्रृमिकलाई लिएर चर्चामा आएकीछिन् । फिल्म ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रृमिक लिएपछि पुजा र यो फिल्म सुरु नहुँदै चर्चामा आएको हो । फिल्ममा तेस्रो पटक पुजा र आकास श्रेष्ठ पनि काम गर्देछन् । यही फिल्ममा अर्का भर्सटायल नायक सौगात मल्ल पनि भित्रिएका छन् । फिल्ममा पुजाको जोडी सौगातसंग पहिलो पटक बाँधिन लागेको हो । यो जोडी दर्शकहरुका लागि नौलो पक्कै हुनेछ । शिश...

#Meetoo :- यौन र्दुव्यवहारको आरोपमा अभिनेताद्धय खतिवडा र पुडासैनी निलम्बित

#Meetoo :- यौन र्दुव्यवहारको आरोपमा अभिनेताद्धय खतिवडा र पुडासैनी निलम्बित
यौन र्दुव्यवहारको आरोप लागेका दुई बरिष्ठ कलाकारहरुलाई निलम्बन गरिएको छ । उनीहरुलाई मण्डला नाटक घरले यौन र्दुव्यवहारको आरोप लागेपछि कारवाही स्वरुप निलम्बन गरेको हो । मण्डला नाटक घरले अभिनेता राजन खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरेको अध्यक्ष सिर्जना सुब्बाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गर्ने निर्णय पनि गरिएको उल्लेख...

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग
काठमाडौं। नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । ...

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’
काठमाडौं। भारतीय रियालिटी शोमा नेपालीको सहभागिता भएको यो पहिलो पटक पक्कै होइन । तर गायकीमा कम उमेरकाले धुम मच्चाएको भने सायद यो पहिलो पटक हुनुपर्छ । यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपमा पुगेका दुई बालक आयुष केसी र प्रितम आचार्यले नेपाल र भारत मात्र नभएर विश्व चकित पारिरहेका छन् । केही समयअघि मात्र प्रितमको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा प्रितमको...

सारंगी बादक हेमन्त कान्छा रसाइली हिंडे परदेश (भिडियो सहित)

सारंगी बादक हेमन्त कान्छा रसाइली हिंडे परदेश (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा छुट्टै स्वादका गीत संगीतहरु बजारमा ल्याइरहेका छन् । उनले केहि गीत कभर गीतको रुपमा पनि सार्बजनिक गरेका छन् । यसरी कभर गीतको रुपमा सार्बजनिक गीत सम्बन्धित कलाकार सर्जक संगको अनुमतिमा आफुले सार्बजनिक गरेको कुरा जानकारी गराएका छन् । यसरी सार्बजनिक गरिएको गीतको म्युजिक भिडियो हरेक रातको ...

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)

कपिल मगर आफिसिएल युट्युब च्यानलमा “चोट” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गोर्खाली चकलेटी युवा मोडल एम. बि गुरुङको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो अभिनय आम दर्शकहरु माझ पस्किसकेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा एम.बि को अभिनय देखिएता पनि अहिले उनले "चोट" बोलको आधुनिक गीतमा अभिनय गरेका हुन् । प्रस्तुत गीतमा अनिल गिरीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द गायक स्वयम् र संगीत कम...

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक
काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । गीतमा नित्याशिवाले स्वर दिएकी छन ्। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन । मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्ज...

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक
सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चि...