विशालको ‘थाहा छ तिमीलाई’सार्वजनिक

विशालको ‘थाहा छ तिमीलाई’सार्वजनिक
म्यूजिक एरेन्जरहुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन् । रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा मोडलद्धय नग्मा श्रेष्ठ र सोहम फिचर्ड छन् । माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन् । हेर्नुस् गीतको भिडियो ः

फेस अफ प्लस टु

फेस अफ प्लस टु
काठमाडौं, सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको आज राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहि...

“नक्षत्रसँग एकपल” कार्यक्रमा पूर्व प्रधानसेनापती रुक्माङ्गद

“नक्षत्रसँग एकपल” कार्यक्रमा पूर्व प्रधानसेनापती रुक्माङ्गद
मदनकृष्ण सिलवाल काठमाडौँ, असार १५ । डिफेन्स करिअर एकेडेमी नेपाल (dCAN)ले “नक्षेत्रसँग एक पल” कार्यक्रमको सुभारम्भ गरेको छ। हिजो अर्थात् असार १४ गते शनिवार विद्यार्थीहरुमाझ प्रेरक व्यक्तित्वहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको (dCAN)का प्रिन्सिपल डा. राजेन्द्र केसीले बताउनुभयो । “नक्षत्रसँग एक पल”कार्यक्रमको प्रथम श्रृंखलामा विद्यार्थीहरुका माझम...

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राजन र मिनाको “असारे झरी” सार्बजनिक(भिडियो सहित)

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राजन र मिनाको “असारे झरी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको "असारे झरी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात 'राष्ट्रीय धान दिवस' हिला-माटामा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि 'दही चिउरा' खाने दिनमा सुमधुर आवाजले सजिएको गित "असारे झरी" भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ । अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राज...

चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो

चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो
चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट...

तामाङ महामण्डल युवा साहित्य सम्मानबाट साहित्यकार बिना थिङ सम्मानित

तामाङ महामण्डल युवा साहित्य सम्मानबाट साहित्यकार बिना थिङ सम्मानित
काठमान्डाँै , असार १५ साहित्य प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटमा स्रष्टा सम्मान, साहित्यिक गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानले आफ्नो १२औं वार्षिकोत्सबको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रतिष्ठान नेपालले महामण्डल युवा साहित्य सम्मानबाट मकवानपुरकी सहित्यकार बिना थिङ तामाङलाई सम्मानित भएकी हुन । स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठीमा बिना थिङ...

नेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक

नेपाली कथानक चलचित्र काँचुली  को अफिसियल पोस्टर सार्बजनिक
काठमान्डाँै , असार १५ बि जि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र काँचुलीको पहिलो पोस्टर सार्बजनिक भएको छ । चलचित्र युनिटले आज काठमान्डाँैको भद्रकाली मन्दिर परिसरमा अनाथ असहाय हरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो पोस्टर सार्बजनिक गरेको हो । चलचित्रमा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जन को मुख्य भुमिका रहेको...

प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियोसहित)

प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियोसहित)
रोशन पोखरेल , काठमाडौं । प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ । त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् । गायक ख...

ज्योति मगर आइन् “जाले रुमाल” लिएर (भिडियो सहित)

ज्योति मगर आइन् “जाले रुमाल” लिएर (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हट मोडल एवं गायिका भनेर चिनिने ज्योति मगरको प्रस्तुति "जाले रुमाल" बोलको गीत भर्खरै सार्बजनिक भएको छ ।  बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल ज्योतिले केहि फरक सोच भएका व्यक्तित्व हरुबाट बेला बखत बिभिन्न टिका टिप्पणी खेप्दै आएकी छिन् । उनि भन्छिन्, सोच्ने र बुझ्ने सक्तिलाई अहिलेको एक्कासौं सताब्दीको पेरिफेरीमा राख्ने हो भने धेरै कुराहरु पचाउन सकिन्छ ।  त्यसैल...

ब्यस्त जिन्दगीको थकान मेट्ने मोडेल सोनिकाको यो ब्यवसायमा भीआईपीदेखि सुपरस्टारसम्मको ओईरो

ब्यस्त जिन्दगीको थकान मेट्ने मोडेल सोनिकाको यो ब्यवसायमा भीआईपीदेखि सुपरस्टारसम्मको ओईरो
काठमाडौ । पछिल्लो पुस्ताकाबीच एक सफल उदाहारणको रुपमा देखिन सफल चर्चित मोडल सोनिका रोकाया अहिले व्यवसायमा व्यस्त छिन् । उनले लामो समय देखि काठमाडौंको दरवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च सञ्चालन गर्दै आएकी छिन् । हरेक साँझ अत्यन्तै व्यस्त रहने यहाँको माहोल खुबै रमणीय हुने गर्दछ । शान्त वातावरणमा मदिराको स्वाद त्यसमा पनि हरेक मौसम अनुसारको स्वादका पारखीको लागि ...