संकटमा सलमानको भारत, उच्च अदालतमा मुद्दा
काठमाडौं (एजेन्सी) । सलमान खान स्टारर बलिउड फिल्म भारत रिलिजको मिति नजिकिँदै जाँदा संकटमा परेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म भारतको शीर्षकका विषयलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ ।
रिट दर्ता गर्नेहरुले भारत नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् ।
एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेक...














