प्रधानमन्त्री ओली र प्रचण्डले गरे बन्दना नेपाललाई प्रमाण पत्र बितरण (भिडियो सहित)
काठमान्डौ बैशाख २२ गते शनिबारका दिन प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा लगातार १२६ घन्टा नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डसको सर्टिफिकेट प्रदान गरेका छन् ।
बन्दना नेपाल फाउन्डेसनद्धारा आयोजित सो कार्यक्रममा सभापनि राम नेपाल, प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, बिशेष अतिथी नेपाल क...














