नवराज गौतम, सन्ध्या श्रेष्ठ, लमिना घिसिंग र शरद श्रेष्ठको अभिनयमा “तस्बिर हेरर” आयो (भिडियो सहित)

नवराज गौतम, सन्ध्या श्रेष्ठ, लमिना घिसिंग र शरद श्रेष्ठको अभिनयमा “तस्बिर हेरर” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीत संगीत भित्र आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्न हर कोणबाट लागि परेका गायक तथा सर्जक रमेश श्रेष्ठको लय शब्दमा फेरी अर्को घत लाग्दो गीत सार्बजनिक भएको छ । उक्त गीत सुजिता आचार्यको प्रस्तुतिमा "तस्बिर हेरर" बोलको रहेको छ । बाध्यता र विवसताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको यथार्थता लाई चित्रण गरिएको यस गीतमा सरोज लामिछाने र सन्ध्या श्रेष्ठको ...

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज
नेपाली सिनेमा क्षेत्रमा यतिबेला लोकशैलीका गीतहरुको बाहुल्यता ह्वात्तै बढेको छ । ती गीतहरु दर्शक तथा श्रोताहरुले निकै रुचाएका पनि छन् । तीनै गीतमध्य सर्वाधिक रुचाईएको गीत हो “कुटुमा कुटु” “२ रुपैयाँ” फिल्ममा समाबेश उक्त गीतमा राजनराज सिवाकोटीको शब्द र संगित रहेको छ भने राजनराज र मेलिना राईको आवाज रहेको छ । स्वस्तिमा खड्का , आफिस शाह , निश्चल बस्नेत र बुद्धी तामाङ फिचर्ड रहेको यस गीतले रेकर्डमाथि रे...

करिश्मा ढकाल र रामकुमार थापाको अभिनयमा “फुल राम्रो हुन्छ डालीको” बजारमा (भिडियो सहित)

करिश्मा ढकाल र रामकुमार थापाको अभिनयमा “फुल राम्रो हुन्छ डालीको” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुपाल्चोक र पुर्ब पेशाले शिक्षक रहेका ब्यवासाही तथा गायक इश्वर सापकोटाको स्वरमा "फुल राम्रो हुन्छ डालीको" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । यस गीतमा इश्वर सापकोटा संगै दिनेश भण्डारी, रजनी लामा र अम्बिका तामांगको पनि सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली लोक तथा दोहोरी गीत संगीत बाट मौलिकता को जगेनार्थ जुर्मुराएका दिनेश भण्डारी, रजनी लामा, इश्वर सापकोटा र अम्बिका त...

मेलिना राईको आवाजमा “पिडा” हेर्नुहोस भिडियो सहित

मेलिना राईको आवाजमा “पिडा” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा निकै मर्म स्पर्शी गीत “पिडा” को भिडियो बजारमा आएको छ । मनको भित्री कुनामा उत्पन्न पिडालाई निकै समेटिएको छ । वर्षा तामाङको शब्द , सनम पुरुष राईको रहेको छ । कृष्णा पाण्डेको छायाँकन , रञ्जना पौडेल , तथा निर्देशन सम्राट दाहाल को रहेको छ । गीतको मर्म अनुसारको अभिनय वर्षा तामाङ र दिपक जलन विष्टको रहेको छ । ...

प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा

प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा
अमृता भण्डारी , काठमान्डाँै । काठमान्डाँैको अनामनगरमा आजबाट प्रियसी रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । लामो समय देखी नेपाली गीत संगीतको विकाश र विस्तारमा क्रियाशिल रहेको प्रियसी म्युजिक प्रालीले निजी लगानीमा स्टुडियोलाई सञ्चालनमा ल्याएको हो को हो । आज पुर्ब सभासद एवम् माओवादी केन्द्र का वरिष्ठ सल्लाहकार का अध्यक्ष नन्द कुमार प्रसाईं ले उक्त स्टुडियो को रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।उ...

के गदैँ छन भाइरल कलाकार विश्व आनन्द पोखरेल ?

के गदैँ छन भाइरल कलाकार विश्व आनन्द पोखरेल ?
आर पोखरेल, काठमान्डाँै । केही समय पहिले एका एक चर्चाको शिखरमा रहेका कलाकार विश्व आनन्द पोखरेल हाल आफनो छुटटै काममा अभ्यस्त भएका छन । मनोक्रान्ति ध्यान , अभिनय कला , स्मिङ लगायतका क्षेत्रमा आफनो भविष्य खोजी रहेका छन । जिवनमा निकै कमजोर अवस्थामा समेत हार नमानी अभिनयमा लागी परेका आनन्दको जिवनमा कायापलट भएको छ हाल । अभिनयमा राम्रो अदभुत क्षमता भएका उनको धेरै समय अगाडि तितो सत्यमा आफनो अभिनय देखाए...

गायिका सम्झना भण्डारी र किरण परियारको आवाजमा ‘पिरको भारी’ (भिडियो सहित)

गायिका सम्झना भण्डारी र किरण परियारको आवाजमा ‘पिरको भारी’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । पछिल्लो समय लोक गीत संगीतको क्षेत्र स्थापित बन्दैँ गएका बाग्लुङका मोडल बुद्धविर थापा र सुस्मिता गिरीको शशक्त अभिनयमा निकै मार्मिक लोकदोहोरी गीत ‘पिरको भारी’ गीतको भिडियो सार्वजनिक सगैँ चर्चाको शिखरमा रहेको छ । चर्चित गायिका सम्झना भण्डारी र किरण परियारको आवाज गीतको भिडियोमा रहेको छ । पिडालाई भुल्न सक्दा निकै मन रोएको कुरा लाई गीतमा समेटिएको छ । सुरेश विसीको शब्द सिर्जन...

निर्देशक र निर्माताले साटे औँठी

निर्देशक र निर्माताले साटे औँठी
नेपाली सिनेमा क्षेत्रमा कमै मात्र यस्ता प्रेमी जोडीहरु छन् जो खुलेर प्रेम गर्छन् । तीनै जोडीहरुमा पर्ने नाम हो चर्चित कोरियोग्राफर एवं निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबरा । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बैवाहिक जीवनमा बाँधिने निर्णय गरेका छन् । सोही योजनालाई मुर्तरुप दिन यी दुईले इन्गेज्मेण्ट गरेका छन् । बैशाख २४ मा बैवाहिक जीवनमा बाँधिन लागेका रेनशा र प्रज्ज...

‘ए मेरो हजुर ३’ हेर्ने दर्शकलाई अनमोलको फोटो प्रिन्ट टिसर्ट

‘ए मेरो हजुर ३’ हेर्ने दर्शकलाई अनमोलको फोटो प्रिन्ट टिसर्ट
बैशाख ९, काठमाडौँ । चैत्र २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले अहिले सम्म एकदम राम्रो व्यापार गरिरहेको छ । ‘ए मेरो हजुर ३’ हेर्ने दर्शकले अनमोल के.सी.को फोटो प्रिन्ट भएको टिसर्ट उपहार स्वरुप समेत पाएका छन् । यस चलचित्रको निर्देशक झरना थापा, नायक अनमोल के.सी., नायिका सुहाना थापासँगै निर्माण टोली हलमा नै पुगेर आफैले टिसर्ट बाड्दा दर्शक भने अनमोलको फोटो प्रिन्ट भएको टिसर्ट पाएर...

कंगना रनावत फेरि विवादमा, ‘मेन्टल है क्या’ फिल्मको विषयमा कडा विरोध

कंगना रनावत फेरि विवादमा, ‘मेन्टल है क्या’ फिल्मको विषयमा कडा विरोध
मुम्बइ। कंगना रनावतको फिल्म 'मेन्टल है क्या' चर्को विवादमा फसेको छ। मेन्टल है क्या फिल्मलाई लिएर धेरैले कंगनाविरुद्ध अभिव्यक्ति दिन थालेपछि उनकी बहिनी रंगोली चन्देलले ट्विटर मार्फत् त्यसको प्रतिरक्षा गरेकी छिन्। कंगनाको तर्फबाट भन्दै उनले 'मेन्टल है क्या' फिल्मले उठाएको विषयले सबैलाई गर्व महसुस गराउने दावी गरेकी छिन्। उनले यस्तो विषय बहस ल्याउनका लागि नै फिल्ममा समावेश गरेको जनाएकी छिन्। फिल्म...