आकाश र पूजाको ‘पोई पर्यो काले’मा सौगात र सृष्टिको इन्ट्री
काठमाडौं
शिशिर राणाको निर्देशनमा अहिले नयाँ फिल्म ‘पोई र्पयो काले’ छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको नाम अनौठो भएको कारणले निकै चर्चामा आएको छ ।
यो चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ पहिलेनै फाइनल भईसकेका थिए । अब भने फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । सौगातले उक्त फिल्मलाई बिहीबार साइन गरेका हुन् ।
यसैबीच यस फिल्ममा सृष्टि श्रेष्ठ र सोहित मानन्धर पनि...














