रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक

रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक
इन्दिरा गैरे , बुटवल । ताजा इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित सर्जक शरद पाण्डेको शब्द सन्तोष श्रेष्ठको संगीतमा रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक भएको छ । सबिन भट्टराईको छायांकन, रोशन दाहालको सम्पादनमा तयार भएको उक्त गितको भिडियोलाई रोशन दाहाल आफैले निर्देशन गरेका हुन् । गितको शीर्षक सुन्दा पनि अचम्म लाग्ने खालको छ आखिर मानव जिवनमा यो पैसा भन्ने चिज अत्यन्तै महत्वपूर्...

चलचित्र ‘जात्रै जात्रा’ को पोस्टर यस्तो देखियो

चलचित्र ‘जात्रै जात्रा’ को पोस्टर यस्तो देखियो
काठमाडौं । नेपाली चलचित्र 'जात्रै जात्रा' को पोस्टर रिलिज भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राले शुक्रबार मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो खालको पोस्टर रिलिज गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् भने सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेलल...

‘मह’ जोडी लाई ‘वसुन्धराश्री, मानश्री’ पुरस्कार

‘मह’ जोडी लाई ‘वसुन्धराश्री, मानश्री’ पुरस्कार
काठमाडौं । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विक्रम सम्वत २०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यस्तै हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । दुवैजनालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र अर्पण गरिने निर्णय प्रतिष्ठानले गरेको हो । मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा श...

कटप्पासँग रोमान्स गर्दै ऐश्वर्या

कटप्पासँग रोमान्स गर्दै ऐश्वर्या
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको आगामी फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । फिल्म कल्की कृष्णमूर्तिको उपन्यास द सन अफ पोन्नीमा आधारित छ । यो ठूलो बजेटको ऐतिहासिक ड्रामा हो जसमा बाहुबली फ्रेन्चाइजअन्तर्गत निर्माण हुँदैछ । यो फिल्ममा ऐश्वर्याको अलावा उनका ससुरा अमिताभ बच्चन पनि देखिन सक्नेछन् । अहिलेसम्म बिग बीले भने यो फिल्म खेल्नेबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ...

नायक प्रदिप फिल्म ‘कबड्डी ३’ नखेल्नुको यस्तो छ कारण

नायक प्रदिप फिल्म ‘कबड्डी ३’ नखेल्नुको यस्तो छ कारण
बैशाख ६, काठमाडौँ । निर्देशक रामबाबु गुरुङले ‘कवड्डी ३’ बनाउने जमर्को गर्दैछन् । यस फिल्मको लागि कलाकारहरु पनी छनौट भईसकेका छन् । यस फिल्ममा दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायतकाका कलाकारहरू छनोट भएका छन् भने नायिका उपासना सिंह ठकुरी को पनी भूमिका रहने हल्ला चलि रहेको छ । यस फिल्ममा नायक प्रदिप खड्का पनी खेल्ने हल्ला चलेको थियो तर अब यस फिल्ममा नायक खड्का नहुने निश्चित भई सकेको छ । ...

सन्नी लियोनलाई रिप्लेस गर्दै ‘दबंग ३’को आइटम गीतमा मौनी रोय

सन्नी लियोनलाई रिप्लेस गर्दै ‘दबंग ३’को आइटम गीतमा मौनी रोय
विराटनगर, बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले आफनो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । उक्त फिल्मको आइटम गीतका लागि यसअघि अभिनेत्री सन्नी लियोनलाई लिइने चर्चा चलेको थियो । तर, अब यस गीतमा सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई फाइनल गरिएको खबर बाहिरिएको छ । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोराको ’मुन्नी बदनाम’मा आइटम डान्...

जुनिएर ब्याटल–२०१९ को उपाधि भण्डारीलाई

जुनिएर ब्याटल–२०१९ को उपाधि भण्डारीलाई
काठमाडौं, वैशाख ७ गते । सातौ जुनिएर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भण्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ पैसा, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि पाठशाल...

अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)

अर्को हृदयबिदारक गीत ‘रातो बाकस ’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । पछिल्लो समय लोक गीत संगीतको क्षेत्र फराकिलो बन्दैँ गइरहेको अवस्थामा प्रियसी म्युजिकको प्रस्तुतिमा अर्को हृदयबिदारक गीत “रातो बाकस ” गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ । देशमा भर पर्दो रोजगारीको व्यवस्था नभए पछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू रातो काठको बाकसमा फर्किनु पर...

चलचित्र काँचुलीको पहिलो गीत “ तिमी छौ र पो म जल्न छोड्या छु ” रेकर्डिङ सम्पन्न

चलचित्र काँचुलीको पहिलो गीत “ तिमी छौ र पो म जल्न छोड्या छु ” रेकर्डिङ सम्पन्न
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र काचुली को गीत रेकर्डिङ सुरु गरिएकोछ । राजेन्द्र बजगाईँको संगीत मा शंकर अधिकारी घायलको शब्द अनि नित्याशिवाको आवाज रहेको तिमी छौ र पो म जल्न छोड्या छु, तिम्रो हात छ र पो म ढल्न छोड्या छु बोलको रेकर्डिङ बाट सुरुवात गरिएको छ । फिल्ममा राजन महर्जन को नृ...

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । गोरखाको आजिरकोट गाउँपालिकामा वार्ड ३ मा जन्मेर पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा अग्रसर बन्दैँ जानुभएका गणेश सुनार र मुस्कान तामाङको अभिनयमा रहेको निकै मार्मिक लोकदोहोरी गीत ”संसार कै खुशी देउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा खड्क शाही र सम्झना गुरुङको आवाज रहेको छ । झलक कुशारीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । प्रेम पछीको व...