मन थाम्न नसकेर आँशु झार्नेका लागि रुमाल उपहार सहित फागुन १० गतेबाट देशभर “रुमालै छ चिनो” आउने
काठमाडौ फागुन ०२- । फागुन १० गते देखि अल नेपाल रिलिजको तयारी स्वरुप प्रचार प्रसारलाइ आक्रामक बनाएको चलचित्र रुमालै छ चिनो समुहले आज पत्रकार सम्मेलन गरेको छ । अनामनगर स्थीत एक क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस चलचित्र सङ्ग सम्बन्धीत मुख्य ब्यक्तिहरु उपस्थीत रहेका थिए । विभिन्न टेलिभिजन च्यानलहरु सम्मिलित उक्त कार्यक्रममा निर्देशक दिनेश सिंह ठकुरी, प्रस्तुतकर्ता रेशम थापा, निर्माता चन्द्र ...