प्रमोद खरेलसंग ‘टिकटक क्वीन’ दिदीबहिनी

प्रमोद खरेलसंग ‘टिकटक क्वीन’ दिदीबहिनी
यतिबेला विश्वभर यदि कुनै एप सर्वाधिक लोकप्रिय छ भने त्यो हो टिकटक । यो विश्वभर आफनो देशको गीत संगीतका प्रचार प्रसार गर्ने राम्रो माध्यम बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाईदिएको छ । आफनो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उस्तै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । तीमध्य पर्ने नाम हो जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी खतिवड...

आमा बुवा ट्रस्टले गर्यो घर घरमै पुगेर हावाहुरी प्रभावितलाई राहत सहयोग

आमा बुवा ट्रस्टले गर्यो घर घरमै पुगेर हावाहुरी प्रभावितलाई राहत सहयोग
हावाहुरीबाट प्रभावित पर्साका ४३ परिवारलाई आमा बुवा ट्रस्ट काठमाडौं र माटिका आई फाउन्डेसन बिरगंजले राहत उपलब्ध गराएको छ । हुरीबाट प्रभावित वीरगंज महानगरपालिका वडा नम्वर १८ भवानीपुर टोल सुखचैनाका ४३ घर परिवारलाई घर घरमै पुगेर राहत वितरण गरिएको हो । पीडितहरुलाई प्रेसरकुकर, थाल, कराई, तशला लगाएत भान्साका सामाग्री वितरण गरिएको आमाबुवा ट्रस्टकी अध्यक्ष जोया श्रेष्ठले बताउनुभयो । समाज सेवामा सहयोग गर्द...

बिष्णु माझिको अर्को गीत “लालुमै” पनि अत्याधिक दर्शक पाउन सफल / करोड क्लबमा प्रवेश

बिष्णु माझिको अर्को गीत “लालुमै” पनि अत्याधिक दर्शक पाउन सफल / करोड क्लबमा प्रवेश
चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको एरेन्ज आशि...

मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको समिती गठन

मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको समिती गठन
मलेसिया , पेनाङ बैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको को समितिको भोलाले मलेसियमा भेषकुमार बस्नेतको अध्यक्षतामा १५ सदस्यिय समिती गठन गरेको छ । नेपाली लोक गीत संगीतको विकाशका लागी अनवरत रुपमा क्रियाशिल गायक गायिका तथा कला सम्बद्ध ब्याक्तित्वहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा लोक संगीतका साथै नेपाली कलाकारहरुको हकहितका विषयमा विविध छलफल समेत गरि...

नेपाल लोक स्टार द्वारा प्रथम साधना म्युजिक अवार्ड लाई पहिलो सहयोग ।

नेपाल लोक स्टार द्वारा प्रथम साधना म्युजिक अवार्ड लाई पहिलो सहयोग ।
काठमान्डौ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको प्रथम साधना म्यूजिक अवार्डका लागी नेपाल लोक स्टार द्वारा सहयोग गर्ने भएको छ । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी नेपाल लोक स्टारको आयोजक चाहना मिडिया प्रालीले सहयोग गर्ने प्रतिवद्धता समेत गर्ने भएको छ । प्रथम साधना म्युजिक अवार्डका लागी नेपाली लोक ...

भोलीबाट काठमाडौंको भृकुटीमण्डपमा मिडिया एक्स्पो सुरु हुदै , ३० गते सम्म चल्ने

भोलीबाट काठमाडौंको भृकुटीमण्डपमा मिडिया एक्स्पो सुरु हुदै ,  ३० गते सम्म चल्ने
भोली देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो’ आयोजनाको अन्तिम तयारी गरिएको छ । एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्टले आयोजना गर्न लागेको यस एक्स्पोमा स्वदेशी र विदेशी सहभागीहरु थपिने क्रम जारी रहेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो । आयोजक कम्पनीका कार्यकारी निर्देशक डम्बर शाहले मिडिया र यससँग सम्वन्धित् उद्योगहरुको विकासका लागि पहिल...

सम्पादन को अन्तिम चरण मा सत्यम शिवम सुन्दरम

सम्पादन को अन्तिम चरण मा सत्यम शिवम सुन्दरम
अमृता भण्डारी , काठमान्डौ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथानिर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको सम्पादन अन्तिम चरण मा पुगेको निमार्ण पक्षले बताएको छ । चलचित्रमा भगवान खोज्न मन्दिरमा धाउनु पर्दैन भगवान आफै भित्र छन भन्ने मुल विषयबस्तुलाई समावेश सो चलचित्रमा समावेश गरिएको । देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस प...

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)

गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा “बासना” (भिडियो सहित)
काठमाडौं । पछिल्लो समयको ट्रेन्डलाई पछ्याउँदै शुभकामना मिडिया सोलुशनको प्रस्तुतिमा कृश बहादुर कार्कीको लोकदोहोरी गीत ‘बासना’ बजारमा आएको छ । गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा रहेको लोकदोहोरी गीत ‘बासना’लाई संचारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने जीवन बिसीको संगीत रहेको छ । यो भन्दा अघि तिज गीत एवं आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका अनिताले लोकदोहोरी गीतमा भने पहिलो...

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९
विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन ।मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु गौतम र दोस्रो रनरअप आयुशा फुलाल भएका थिए ।

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ भिडियो सार्वजनिक

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’  भिडियो सार्वजनिक
शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्य...