ढल्दो उमेरमा अमिताभलाई केमा लागेको छ पछुतो?
एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनको बढ्दो उमेरले पनि उनको काम गर्ने हौसलालाई कम गर्न सकेको छै । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छन् । उनी आफ्नो दैनिक गतिविधि सामाजिक सञ्जालमा शेयर गर्छन् ।
पछिल्लो पटक उनले सामाजिक सञ्जालमा एक कुराको पछुतो रहेको बताएका छन् । उनले फेसबुकमा आफ्ना केही तस्वीरहरु पनि पोस्ट गरेका छन् । ती तस्वीरहरुमा उनी अलि फरक देखिएका छन् ।
तस्वीरमा उनी देशी ल...














